आईपीएलमा सन्दीपले लगाउने जर्सी प्रधानमन्त्री अाेलीले सार्वजनिक गर्ने

काठमाडौं । सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल) मा लगाउने जर्सी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।   यसका लागि दिल्ली डेयरडेभिल्सको टोली...

सम्बन्धित सामग्री

चितवन क्रिकेटमा नयाँ जर्सी

प्रधानमन्त्री कप एक दिवसीय छनोट प्रतियोगिताको सेमिफाइनल खेल्ने चितवन जिल्लाको सिनियर पुरुष टिमले जर्सी सार्वजनिक गरेको छ । भरतपुरस्थित निर्माणाधीन रंगशालाको नमुना क्रिकेट मैदानमा सम्पन्न कार्यक्रममा चितवन जिलला क्रिकेट संघले नयाँ जर्सी सार्वजनिक गरेको हो ।

सन्दिपलाई जर्सी दिँदै दिल्लीका सीईओले भने- विश्वकै नम्बर १ बनेको हेर्न चाहन्छौं

८ चैत, काठमाडौं । आईपीएल टिम दिल्ली डेडरडेभिल्सले काठमाडौं आएर सन्दिप लामिछानेको जर्सी सार्वजनिक गरेको छ । सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै जर्सी सार्वजनिक गर्ने भनिएको थियो तर, राखेप सदस्य सचिव केशव विष्टको उपस्थितिमा दिल्लीका सीईओ हेमन्त डुआले जर्सी हस्तान्तरण गर्‍यो । आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा अनुबन्ध …