साँझ पर्नासाथ राजमार्गबाट केही टाढा एक सानो गाउँको बाँझो खेतमा गतिविधि बढ्न थाल्छ । बत्ती बालेपछि कृषि श्रमिकहरु तिनको माटो लागेको कपडा बदलेर क्रिकेट खेलाडीको जर्सी लगाउँछन् र क्रिकेट टुर्नामेन्ट सुरु हुन थाल्छ ।यो टुर्नामेन्टको हरेक म्याचमा युट्युबमा लाइम गरेर विदेशीहरु त्यसमा पनि रुसीहरुबाट लाखौंको बोली लगाइन्थ्यो । यो कुनै फिल्मको कथाजस्तो लाग्न सक्छ तर यो सबै गुजरातको मेहसाण जिल्लाको मोलीपुर गाँउको वास्तविक घटना हो । यो गाउँको अधिकांश मानिस खेती बारीको काममा संलग्न रहन्छन् र त्यहाँको खे