मोदी र बाइडेनबीच फोनवार्ता

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोनवार्ता भएको छ। अबेर राति भएको टेलिफोन वार्तामा दुई नेताबीच भारत र अमेरिकामा रहेको कोरोना संकटका विषयमा कुराकानी भएको थियो। मोदीले ट्विट गर्दै बाइडेनसँग खोपको कच्चा पदार्थ र औषधि आपूर्तिका विषयमा कुराकानी भएको जानकारी दिएका छन्। बाइडेनले कोरोनाविरुद्धको लडाईमा आपतकालीन सहायता र उपकरण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित सामग्री

मिडिल मोदी आयोजनाले थाल्यो विद्युत उत्पादन परीक्षण

२३ मंसिर, काठमाडौं । मोदी खोलामा निर्माण सम्पन्न मिडिल मोदी जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । मिडिल मोदी जलविद्युत् आयोजना चौधरी ग्रुपले लगानीमा बनेको पहिलो आयोजना हो ।  आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादन सुरु गरेको ग्रुपले जनाएको छ । मिडिल मोदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा […]

लुम्बिनीमा मायादेवी मन्दिरको दर्शनमा देउवा र मोदी

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले लुम्बिनीमा छन्। बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मोदी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी आएका हुन्। मोदीसँगै देउवा पनि बुद्ध जन्मस्थल लुम्बिनीमा छन्। मोदी र देउवासहितको प्रतिनिधिमण्डलले मायादेवी मन्दिरको दर्शन गरेका छन्। मायादेवी मन्दिरको दर्शनपछि मोदी र देउवा भूमि पूजामा सहभागी हुनेछन्।…

मोदी-म्याक्रोनबीच के के कुरा भयो ?

एजेन्सी, २२ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनबीच भेटवार्ता भएको छ । यूरोप भ्रमणको अन्तिम दिन मोदीले म्याक्रोनसँग भेटवार्ता गरेका हुन् । भेटमा रक्षा, अन्तरीक्ष र आणविक सहयोगबारे कुराकानी भएको एएनआइ न्यूजले उल्लेख गरेको छ । भेटपछि भारतका विदेश सचिव विनय मोहन क्वात्राले मोदी म्याक्रोनबीचको भेटमा क्षेत्रीय तथा विश्व मामलामा […]

बिजुली र माछामा अब्बल पर्वतको मोदी खोला

पर्वत  :  अन्नपूर्ण हिमालको काखबाट बग्ने सुरु भएर कास्की जिल्ला हुँदै पर्वतमा आइपुग्ने मोदी खोलाको पर्यायवाची नाम ‘बिजुली खोला’ भन्दा पनि फरक पर्दैन। ‘मोदी’ लाई ‘मोदी’ कै रूपमा धेरैले चिन्ने गरेको भए पनि पर्वत वासी नागरिक र विद्युत् उत्पादनको क्षेत्रमा काम गर्ने कम्पनीहरूले ‘बिजुली खोला’, ‘ऊर्जा खोला’ का नामले पनि मोदी खोलाको नामले चिन्ने गर्छन्।अन्नपूर्ण हिमालदेखि पर्वतको कुश्मा नगरपालिका–५ मोदीबेणीधाममा पुगेर कालीगण्डक

मोदी फ्लाइओभरमा फसेपछि ...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेटसम्म फ्लाईओभरमा फँसेका छन् । सरकार विरोधी प्रदर्शनका कारण प्रधानमन्त्री मोदी पन्जाब प्रान्तको एउटा फ्लाईओभरमा फसेका हुन् । मोदी फसेको घटनालाई सुरक्षामा गम्भीर कमजोरी बताइएको छ । प्रधानमन्त्री मोदी एउटा स्मारकतर्फ जाने क्रममा प्रदर्शनकारी किसानहरुले उनको बाटो रोकेका थिए । केही साताअघि किसान आन्दोलनमा जथाभावी गाडी चलाएर किसानको हत्या गर्ने गृहमन्त्रीका छोरा र गृहमन्त्रीलाई कारबाहीको माग गर्दै किसानहरुले प्रदर्शन गरेका थिए । गृहमन्त्री अजय मिश्रल

मोदी आज नेपाल नजिकै किन आए ?

काठमाडौं, १५ पौष । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपालको सीमा नजिकै पुगेका छन् । नेपालको पश्चिमी सीमा नजिकैको भारतको राज्य उत्तराखण्डमा मोदी पुगेका हुन् । उत्तराखण्डको पूर्वतर्फ नेपाल नजिकैको हल्द्वानीमा मोदी पुगेका हुन् । हल्द्वानीमा मोदीले सडक र जलविद्युत आयोजनाको शिलान्यास गरे । यी आयोजनाहरु १ खर्ब ७५ करोड भारुमा निर्माण भएका हुन् । […]

नयाँ मोदी–लाहाचोक प्रसारणलाइन सञ्चालनमा

१४ पुस, काठमाण्डौं । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ आयोजना अन्तरगत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको हो । एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको  प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । लाहाचोकमा १३२/३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर […]

नयाँ मोदी–लाहाचोक प्रसारण लाइन सञ्चालनमा

नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा आएको छ । लाहाचोकमा १३२÷३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ । निर्माण सम्पन्न सबस्टेसनवाट कास्कीको माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति दिइनेछ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र भरपर्

नयाँ मोदी–लाहाचोक सबस्टेसन निर्माण सकियो

पर्वतको देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेसनको निर्माण सम्पन्न भएको छ ।पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित नयाँ मोदी सबस्टेसन र माछापुच्छ«े गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेसनको निर्माण यसै साता सकिएको हो । दुवै सबस्टेसनको काम सम्पन्न भए पनि शनिबार न्यू मोदी सबस्टेसन सम्पन्न भएको छ । लाहाचोक सबस्टेसनको भने डेढ महिनापछि […]

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री मोदी दुई वर्षपछि ह्वाइटहाउस प्रवेश गरेका हुन्। ह्वाइट हाउसमा उनको भव्य स्वागत गरिएको थियो। भारतीय अधिकारीका अनुसार मोदी र बाइडेनबीच करिब एक घन्टा भेटवार्ता भएको थियो।