काठमाडौं– आसन्न स्थानीय तहको चुनावमा साझा उम्मेदवार चयन गर्ने विषयमा पाल्पामा पाँच दलीय सत्तारुढ गठबन्धनबीच सहमति जुटको छ। सहमति अनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले दुई–दुई पालिकामा प्रमुखमा उम्मेदवार उठाउने भएको छ।
माओवादी केन्द्रले तिनाउ र रिब्दीकोट गाउँपालिका साथै रम्भा र पूर्वख...