स्वास्थ्यखबरलाई प्राप्त प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको अभाव, कार्यभार बढी, पारिश्रमिकमा असमानता, जोखिम भत्ता तथा स्तरवृद्धिमा समस्या जस्ता कारणहरुले नर्स तथा स्वास्थ्यकर्मीहरुमा असन्तुष्टि बढेको सम्बोधनका लागि सिफारिस गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच एकताको सातबुँदे हस्ताक्षरको समाचार बेलायती विश्व अखबार द गार्डियनले कभर गरेको छ ।
काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले विगतमा पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरू र कार्यकर्तालाई माफी दिने निर्णय गरेको छ। पार्टीको शनिबार बसेको बैठकले यसबारे माफी मिनाहासम्बन्धी निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै तहका कार्यसमितिहरूलाई निर्देशन दिएको छ। बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवार विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा अनुशासन […]
१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह बीच आइतबार सखारै भएको सातबुँदे सहमतिको चौथो बुँदामा पार्टीको नेतृत्व लामिछानेले गर्ने र शाह आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार …
१३ पुस, काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले साढे तीन लाख रुपैयाँसम्ममात्र खर्च गर्न पाउने सीमा निर्धारण भएको छ । निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै आसन्न राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले कुन शीर्षकमा कति …
काठमाडौं– प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु भएको छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आज र सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम तोकिएकामा केही राजनीतिक दलले आजै सूची पेस गरेका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दिउँसोसम्म तीन दलका १३४ जनाले […]