काठमाडौँ- पछिल्लो दुई महिनामा विपद्का घटनामा परी देशभर ६५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाखदेखि जेठ ३१ गते बिहान १० बजेसम्मको अवधिमा उनीहरूले ज्यान गुमाएका हुन् । पहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्प दंश र जनावरको आक्रमणमा परी उनीहरूको मृत्यु भएको हो । पछिल्लो दुई महिनामा देशभर […]