आँबुखैरेनी–मुग्लिन खण्डमा केही दिन ठूला सवारी साधन नचल्ने

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा केही दिन ठूला सवारी साधन नचल्ने भएका छन्। आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकालेठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। प्रहरी नायब उपरीक्षक युवराज खड्काले साना सवारी साधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए। सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनको भनाइ छ। सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ। ठूला सवारी साधन सञ

सम्बन्धित सामग्री

आँबुखैरेनी-मुग्लिन सडक: दुई घण्टाको फरकमा एकतर्फी सवारी साधन सुचारु

आँबुखैरेनी–मुग्लिन सडकखण्डमा एक तर्फी साना-ठूला सवारी साधन सुचारु भएका छन्। उक्त सडक खण्डको डम्पिङमा बाटो चौडा बनाउने काम भइरहेको छ।...

आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी नचल्ने

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी साधन नचल्ने भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । उक्त सडकखण्डबाट साना सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै …

आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी नचल्ने

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी साधन नचल्ने भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । उक्त सडकखण्डबाट साना सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनले बताए। सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ । ठूला

तम्घासमा बिहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालन गर्न नपाइने

१७ असोज, गुल्मी । गुल्मी सदरमुकाम तम्घास बजार क्षेत्रभित्र विहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । स्कुल बस सञ्चालन गर्ने समय भएकाले त्यस समयमा टिपर, ट्रक र ट्याक्टर लगायतका ठूला सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको हो । तम्घास बजारका सरोकारवालाहरुसँगको छलफलपछि सवारी साधन सञ्चालनबारे नयाँ नियम बनाइउको गुल्मीका […]

२२ सय बढी सवारी साधन होल्डमा

काठमाडाैं।ट्राफिक प्रहरीले निषेधाज्ञा अवज्ञा गरी चलाइएका २२ सय ३५ वटा सवारी साधनलाई काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरेको छ।जसमा १५ सय १७ वटा दुई पाङग्रे, ५०६ ओटा चार पाङ्ग्रे, ९३ ओटा ट्याक्सी र ११९ वटा अन्य ठूला सवारी साधन रहेका छन्।काठमाडाैं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् ।

काठमाडौं उपत्यकामा १ हजार ४६७ सवारी साधन होल्डमा

काठमाडौं।ट्राफिक प्रहरीले निषेधाज्ञा अवज्ञा गरी चलाइएका १ हजार ४६७ सवारी साधन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको जनाएको छ। होल्ड गरिएकामध्ये १ हजार ७५ वटा दुई पाङग्रे, २९० वटा चार पाङ्ग्रे, ४२ वटा ट्याक्सी र ६० वटा ठूला सवारी साधन छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।

काठमाडौं उपत्यकामा १ हजार ४६७ सवारी साधन होल्डमा

काठमाडौं।ट्राफिक प्रहरीले निषेधाज्ञा अवज्ञा गरी चलाइएका १ हजार ४६७ सवारी साधन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको जनाएको छ। होल्ड गरिएकामध्ये १ हजार ७५ वटा दुई पाङग्रे, २९० वटा चार पाङ्ग्रे, ४२ वटा ट्याक्सी र ६० वटा ठूला सवारी साधन छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।

उपत्यकामा आज विहान २९० वटा सवारी साधन होल्डमा

काठमाडौं। निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २९० वटा सवारी साधनलाई आज काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्ड गरिएकामध्ये २४२ वटा दुई पाङग्रे, ४२ वटा चार पाङ्ग्रे, ३ वटा ट्याक्सी र ३ वटा अन्य ठूला सवारी साधन छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।

निषेधाज्ञ अवज्ञा गरी चलाएका ४७० सवारी साधन होल्डमा

काठमाडौं। निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ४७० वटा सवारी साधनलाई आज बिहान काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्डमा राखिएकामा ३२१ वटा २ पाङग्रे, १३० वटा चारपाङग्रे र १९ वटा ठूला सवारी साधन रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनलाई कारबाही गरेर छाडिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।