अण्डालाई पछि पार्दै मेसीको फोटोले पायो इन्स्टाग्राममा सर्वाधिक लाइक

विश्वकप फुटबलको उपाधि जितेसँगै लियोनेल मेसीको चर्चा अहिले उत्कर्षमा छ। कतार विश्वकप २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वकप जितेका लियोनेल मेसीले ट्रफी उचाल्दै गरेको फोटो चर्चित सामाजिक सञ्चाल इन्स्टाग्राममा पोस्ट गरेका थिए। उनको उक्त फोटोले रेकर्ड बनाएको छ। मेसीले इन्स्टाग्राममा राखेको उक्त फोटोले अहिलेसम्मकै बढी लाइक पाउने फोटोको कीर्तिमान बनाएको छ। यसअघि सन् २०१९ मा […]

सम्बन्धित सामग्री

नेपालले एक सय ९२ रनको लक्ष्य पायो

काठमाडौँ,३० कार्तिक । युएईले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै उक सय ९१ रन बनायो । युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले […]

सन्दीप लामिछाने: विश्वचर्चित प्रतियोगितादेखि पुलिस हतकडीसम्म

सम्भवत, नेपाली खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा छोटो समयमै सर्वाधिक चर्चा कसैले पायो भने सन्दीप लामिछानेकै नाम शीर्ष स्थानमा आउँछ। खेलाडी मात्र यस्तो एउटा मानक हो जसले अन्तर्राष्ट्रिय एरेनामा पाउने हरेक सफलता देशभित्र मात्र हैन देश बाहिर पनि उतिकै चर्चा हुन्छ। अनि उसका हरेक सफलताको समानमा लाखौँ समर्थक नतमस्तक हुन्छन्। नेपाली खेलकुद क्षेत्रमा सीमित मात्रै त्यस्ता […]

टी-२० सिरिज : जितका लागि नेपालले पायो १०२ रनको लक्ष्य

केन्याविरुद्ध टी–२० अन्तरराष्ट्रिय सिरिजको चौथो खेलमा नेपालले जितका लागि १०२ रनको सामान्य लक्ष्य पाएको छ।नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १ रनमा समेटियो।केन्याका लुकास ओलुओचले सर्वाधिक ३३ रनको योगदान गरे। कोलिन्स ओबुयाले २० तथा शेम न्गोचेले १३ रन बनाए।केन्यालाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। अदिल आलमले २ तथा दिपेन्द्र सिं ऐरी र शहबाज आलमले  १/१ विकेट लिए।५ खेलको टी&n

नामिबियासँगको दोस्रो एक दिवसीय जित्न नेपालले पायो २ सय रनको लक्ष्य

काठमाण्डौ – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेल जित्न नेपालले २ सय रनको लक्ष्य पाएको छ ।  स्कटल्यान्डमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो । उसका लागि गेर्हाड एरास्मसले सर्वाधिक ५७ र डेविड वाइजले ३४ रन बनाए ।  बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानले ४  विकेट लिए । यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २/२ तथा बासिर अहमदले १ विकेट लिए ।  यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको ...

नेपालले पायो ८२ रनको विजयी लक्ष्य, अस्मिनाले लिइन् ५ विकेट

काठमाडौं : एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा यूएईले नेपाललाई ८२ रनको विजयी लक्ष्य दिएको छ।  सेमिफाइनलको पहिलो खेलमा युएईले १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर  ८१ रन मात्रै बनायो।  युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन्। यस्तै इसा ओजाले १५ रन बनाउँदा छाया मुगलले १४ रन बनाइन्। यस्तै खुशी शर्माले १२ रन बनाइन। त्यस्तै का नाममा रन रह्यो।युएईलाई सस्तैमा समेट्न अस्मिना कर्माचार्य चार विकेट लिँदा इन्दु बर्माले तीन

नेपालले युएईबाट पायो १९३ रनको लक्ष्य

काठमाडौँ । चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले युएईबाट १९३ रनको लक्ष्य पाएको छ । ओमानको मस्कटस्थित अल अमरेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको हो । युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन […]

केकीलाई जन्मदिनमा विधानको ‘रेडी भएर बस्नु’ उपहार

२ पुस, काठमाडौं । विधान कार्की पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएका निर्देशक हुन् । नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष समेत रहेका कार्कीले निर्देशन गरेको पछिल्लो गीत ‘छलछल’ले बजारमा राम्रो चर्चा पायो । कमर्सियल गीत बनाउन माहिर विधानको निर्देशनमा ‘रेडी भएर बस्नु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आरके श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो […]

ओमान सस्तैमा समेटियो, नेपालले- पायो १२२ रनको लक्ष्य

ओमानमा जारी आईसीसी विश्वकप लिग-२ को समूहको अन्तिम खेलमा नेपालले ओमानलाई सस्तैमा समेटेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले आफ्नो निर्णय सही सावित गर्दै ओमानलाई १२२ रनमा समेटेको हो । ओमानका कुनै पनि ब्याट्सम्यानलाई खुलेर खेल्न नदिएका नेपाली बलरहरुमा करण केसी र सन्दीप लामिछाने सर्वाधिक सफल रहे । दुबैले समान ४-४ विकेट लिए भने  …

इपिएलले पायो नेपाली खेलकुदकै सर्वाधिक ठूलो प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको पहिलो र सर्वाधिक सफल फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) ले नेपाली खेलकुद इतिहासकै सर्वाधिक ठूलो प्रायोजन पाएको छ । सोमबार बजाज पल्सर र इपिएलबीच सम्झौता भएको थियो । बजाज र इपिएलबीच सोमबार एक वर्षका लागि सम्झौता भएको छ । स्रोतका अनुसार बजाजले इपिएललाई यस संस्करणका लागि २ […]

'छक्का पञ्जा ३' ले पायो सर्वाधिक शो, अग्रिम टिकट बुकिङ खुल्ला

यस वर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्र असोज २४ गते  घटस्थापनाका दिनबाट प्रदर्शनको तयारीमा छ ।  चलचित्रको प्रदर्शनका लागि एक दिन मात्र बाँकी रहेका बेला चलचित्र युनिटले अग्रिम टिकट बुकिङ खुल्ला गरेको  हो । काठमाडौं उपत्यकाका ८५ भन्दा धेरै मल्टिप्लेक्स हलहरुमा टि...