जनता आवास कार्यान्वयन एकाइ अन्तर्गत स्याङ्जाका विभिन्न चार स्थानमा ९६ वटा घर निर्माण भइरहेका छन् । कास्कीस्थित शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको जनता आवास कार्यान्वयन एकाइमार्फत अति विपन्न, माझी तथा पिछडा वर्गका लागि ती भवन निर्माण गरिएको हो । उक्त कार्यालयका शाखाअधिकृत प्रेमप्रसाद पाण्डेकाअनुसार स्याङ्जामा एक सयवटा घर निर्माणका लागि प्रक्रिया अघि…