गुल्मी : सत्यवती गाउँपालिकाले लोपोन्मुख बोटे माझी समुदायका लागि २२ वटा घर निर्माण गरिदिएको छ।घर नभएका उनीहरुका लागि गाउँपालिकाले एक करोड ५० लाख रूपैयाँको लागतमा २२ घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए। अस्लेवामा सात, खैरेनीमा १३, चोरकाटेमा एक, हसरामा एउटा घर निर्माण गरिएको छ।बोटे माझी सीप तथा संस्कृति संरक्षण समितिका अध्यक्ष सन्दिप माझीले गाउँपालिकाले घर निर्माण गरिदिएकोमा खुसी ब्यक्त गरेका छन्।यस्तै‚ बोटे माझीहरुले रुद्रबेनीमा पूजा गर्ने घाटकी देवी मन्द