साफ च्याम्पियनसिप: १७ मिनेटमै श्रीलंकाविरुद्ध नेपालले लियो ३–० को अग्रता

साफ महिला च्याम्पियनसिप फुटबलमा आयोजक नेपालले श्रीलंकाविरुद्ध ३–० गोलको अग्रता लिएको छ ।

सम्बन्धित सामग्री

नेपालविरुद्ध बंगलादेशलाई अग्रता

महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको फाइनलमा खेलमा बंगलादेशले सुरुआती अग्रता बनाएको छ।...

महिला साफ च्याम्पियनसिप फुटबल : पहिलो हाफमा भारतसँग नेपालको १–० को अग्रता

काठमाडौं, ३१ भदौ । महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलअन्तर्गत अहिले भैरहेको खेलमा नेपालले भारतसँग पहिलो हाफसम्म १–० को अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो । पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । आज विजय हुने टिम […]

भारतविरुद्ध नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्ध जारी पहिलो सेमिफाइनलमा नेपालले पहिलो हाफमा १-० को अग्रता लिएको छ । नेपालले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको हो । रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई अघि बढाइन् । उनले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्र भित्र नियन्त्रणमा लिँदै गोल गरिन् । त्यसअघि २३अ‍ौं मिनेटमा अन्जु […]

पहिलो हाफमा नेपालको फराकिलो अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा आरामदायी अग्रता बनाएको छ । नेपालले पहिलो हाफमा ४–० को अग्रता कायम गरेको हो । नेपालका लागि रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले गोल गरे । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफमै आरामदायी […]

साफ च्याम्पियनसिप- पहिलो हाफमा श्रीलंकाविरुद्ध भुटानको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपको समूह चरणमा भुटानले श्रीलंकाविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ । नामङ्याल डेमाको सानदार गोलमा भुटानले अग्रता लिएको थियो । पेनाल्टी बक्सको केहि बाहिर पाएको अवसरमा नामङ्यालले पहिलो बारमा गोल गरेका थिइन् । दशरथ रंगशालामा जारी खेलमा भुटानले नियन्त्रण बनाएपनि गोलको खाता भने पहिलो हाफको अन्त्य सम्म कुर्नुपरेको […]

महिला साफ च्याम्पियनसिप फुटबल : भारतको विजयी सुरुआत, पाकिस्तान ३–० पराजित

काठमाडौं, २२ भदौ । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (बुधबार) भएको खेलमा पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो । भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । खेलको २१औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल […]

साफ च्याम्पियनसिप : श्रीलंकाविरुद्ध नेपालको आधादर्जन गोल

काठमाडौं : बंगलादेशमा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले प्रतियोगिताको दोस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको छ। बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई एकपक्षीय रूपमा पराजित गर्‍यो। अधिकांश समय नेपालले दबाबमा राखेको खेलमा श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा पनि ३ गोल थपेको थियो।नेपाललाई रश्मि कुमारी  घिसिङले पाँचौँ मिनेटमै अग्रता दिलाइन्। दुई गोल गरेकी उनले पाँचैँ मिनेटमा एक डिफेन्डर बिट गर्दै डिबक्स बाहिरबाट गरेको लामो प्रहार गोलमा परिणत हु

साफ च्याम्पियनसिपः नेपालविरुद्ध बंगलादेशको अग्रता

काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलअन्तर्गत बंगलादेशले नेपालविरुद्ध सुरुवाती अग्रता लिएको छ। माल्दिभ्समा जारी खेलको ९ औँ मिनेटमा गोल गर्दै सुमोन रेजाले बंगलादेशलाई अग्रता दिलाएका हुन्। फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग कम्तिमा बराबरी खेल्नु पर्नेछ।

साफ च्याम्पियनसिप : नेपालविरुद्ध बंगलादेशलाई अग्रता

२७ असोज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । माल्दिभ्समा जारी समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सुरुवाती नवौं मिनेटमा नै गोल खाएको हो । उसका लागि सुमन रेजाले गोल गरेका हुन् । पहिलो हाफमा बंगलादेशले अग्रता कायमै राखेको छ । फाइनल प्रवेशका लागि नेपाललाई कम्तिमा बराबरी चाहिन्छ ।

साफ च्याम्पियनसिप : भारत र बंगलादेशले बराबरी खेल्दै अंक बाँडे

१८ असोज, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा भारत र बंगलादेशले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । भारतले शुरुवाती अग्रता लिएपनि १० खेलाडीमा समेटिएको बंगलादेशले बराबरी गोल फर्काउँदै अंक बाँडेको हो । मालेस्थित नेशनल स्टेडियममा भएको खेलको २६औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा भारतले […]