RajdhaniDaily.com | जनकपुर । जनकपुरधाममा आज शनिबार जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा सद्भाव र्याली निकालिएको छ । र्यालीमा ‘नेपाली एकता जिन्दावाद’, ‘हामी सबै एक हौँ’ -
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र अन्य पश्चिमी साझेदारहरूसँग रूसबाट हुने क्षेप्यास्त्र आक्रमणको प्रतिरोध गर्न युक्रेनलाई थप प्याट्रियट एन्टी-ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको आवश्यकता रहेकोमा जोड दिएका छन्।
भारत । भारतको दक्षिण-पश्चिमी राज्य महाराष्ट्रमा एक बहुतले आवासीय भवन भत्किँदा नौ जनाको मृत्यु भएको छ । बिहीवार राति भएको यस दुर्घटनामा अन्य धेरै व्यक्तिहरू भग्नावशेषमा पुरिएको स्थानीय अधिकारीहरूले शुक्रवार पुष्टि गरेका छन् । भारतको आर्थिक राजधानी मुम्बई नजिकै पर्ने भिवण्डी क्षेत्रमा उक्त दुर्घटना भएको हो । घटना पश्चात् रातभर उद्धार कार्य सञ्चालन गरिएको थियो […]