साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि : उद्घाटन खेलमा नेपाल र भुटान खेल्दै

काठमाण्डाै - साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाण्डौमा सुरु हुँदैछ ।  प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दैछ । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । दक्षिण एसियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदैछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात देशले प्रतिस्प...

सम्बन्धित सामग्री

तनावपूर्ण खेलमा नेपालद्वारा भारत पराजीत : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल २०२४ को उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न तनावपूर्ण -

श्रीलंकालाई ६-० ले हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा भारतसँग भिड्ने

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब नेपाल सेमिफाइनलमा भारतसँग भिड्नेछ।

श्रीलंकाविरुद्ध नेपाल पहिलो हाफमै ४-० ले अगाडी

साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० को फराकिलो अग्रता लिएको छ।

श्रीलंकाविरुद्ध नेपाल पहिलो हाफमै ४-० ले अगाडी

साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० को फराकिलो अग्रता लिएको छ।

साफ महिला च्याम्पियनसिप :नेपाल र भुटानबीचको खेल पहिलो हाफ गोलरहित बराबरी

साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र भुटानबीच खेल भइरहेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

साफ महिला च्याम्पियनसिप :नेपाल र भुटानबीचको खेल पहिलो हाफ गोलरहित बराबरी

साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र भुटानबीच खेल भइरहेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

साफ महिला च्याम्पियनसिप अक्टोबरमा काठमाडौंमा हुने

१४ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आगामी अक्टोबरमा काठमाडौंमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार सम्पन्न कार्यसमिति बैठकले साफ महिला च्याम्पियनसिप २०२४ काठमाडौंको दशरथ रंगशालमा आगामी अक्टोबर १७ देखि ३० (कात्तिक १ दखि …

‘साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने हाम्रो लक्ष्य’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा भुटानसँग खेल्दै सुरुवात गर्दैछ । दोस्रो पटक घरेलु मैदानमा हुने प्रतियोगिताको उपाधि जित्ने लक्ष्य बनाएको नेपालले सपूर्ण रुपमा तयार भएको प्रशिक्षक कुमार थापाले बताए ।उनले आफ्नो दोस्रो इनिङ सफल बनाउन आफू लागि परेको बताए उनले नेपाली टोलीले साफका लागि सात साता तयारी गरेकाले उत्कृष्ट नतिजाका लागि आफूहरु तयार भएको बताए । ‘घरेलु मैदानमा हुन लागेको प्रतियोगिताको उपाधि हामी नै राख्ने योजना बनाएका छौं ।

‘उपाधि जित्ने हाम्रो लक्ष्य’

साफ महिला च्याम्पियनसिप आयोजनाको जिम्मा नेपाललाई

नेपालले साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण एसियाली फुटबल महासंघले औपचारिक रूपमा प्रतियोगिताको जिम्मेवारी दिएको जनाएको छ। प्रतियोगिता ११ देखि २१ मार्च सम्म नेपालमा हुनेछ । प्रतियोगितामा भाग लिने टिमको तय भइसकेको छैन। महिला साफ च्याम्पियनसिप यसअ...