क्याट्रिना कैफ सुन्दर हुनुको यस्तो कारण

एजेन्सी, ११ असार । अभिनेत्री क्याट्रिना कैफ अत्यधिक सुन्दर बलिउड कलाकार मध्येमा पर्छिन् । अभिनय र नृत्य बाहेक, कैटरीना कैफका सुन्दरता र छालाको बारेमा चासो राख्ने पनि फ्यानहरू प्रसस्तै छन् । क्याट्रिना निकै आफ्नो छाला र कपालको ख्याल राख्छिन्, उनी जति नै थकित भएपनि सुत्नु अघि उनी आफ्नो मेकअप धुन बिर्सिदिनन्। उनले कसरत गर्ने, सफा […]

सम्बन्धित सामग्री

क्याट्रिना कैफले छिट्टै नयाँ ब्रान्ड लन्च गर्दै

एजेन्सी, १३ मंसिर । बलिउड अभिनेत्री क्याट्रिना कैफ चाँडै नै हेल्थ एण्ड वेलनेस ब्राण्ड लन्च गर्दैछिन् । क्याट्रिनाका एक नजिकका साथीले यो जानकारी दिएका हुन् । वास्तवमा कट्रिना बलिउडकी सबैभन्दा फिट अभिनेत्री हुन् । उनी प्रायः जिम जाने गरेको पनि देखिन्छ । त्यसैले पनि उनी यस क्षेत्रमा लगानी गर्ने योजनामा छिन् । यदि उनले यस्तो […]

‘टाइगर ३’ को अब ईदमा नभई दिवालीमा रिलिज हुने

एजेन्सी, ३० असोज । सलमान खान र क्याट्रिना कैफ स्टारर फिल्म ‘टाइगर ३’ को निर्माताले नयाँ रिलिज मिति घोषणा गरेका छन् । यसअघि यो फिल्म २१ अप्रिल २०२३ मा रिलिज हुने तय भएपनि अब अर्को वर्ष दिपावलीको अवसरमा हलमा रिलिज हुनेछ । यससँगै निर्माताले फिल्ममा सलमानको लुक पनि दर्शकसँग सेयर गरेका छन् । सलमानको लुक […]

क्याट्रिनासहित यी कलाकारले गरे २०२१ मा विवाह

एजेन्सी, १८ पुस । गत वर्ष (२०२१) साल केही कलाकारहरुको लागि विशेष भएको छ । केही कलाकारहरु त विवाह बन्धनमा पनि बाधिएका छन् । कसैले सामान्य तरिकाले त कसैले तामझामको साथमा नयाँ जीवनको सुरुवात गरेका छन् । २०२१ मा सबैभन्दा चर्चित विवाह वरुण धवन र क्याट्रिना कैफ–विक्कीको भएको छ । वरुण धवन–नताशा दलाल–२५ जनवरी २०२१ […]

हनिमुनमा विक्की–क्याट्रिनाः नवविवाहित जोडी जयपुर हुँदै माल्दिभ्स पुगे

एजेन्सी, २७ मंसिर । नवविवाहित सेलिब्रेटी जोडी विक्की कौशल–क्याट्रिना कैफ विवाह पछि डिसेम्बर १० गते बिहान हेलिकप्टरमा सवाई माधोपुरबाट जयपुरको लागि प्रस्थान गरे। तर, यो जोडीलाई जयपुरमा कसैले देखेनन् । अहिले विक्की कौशल र क्याट्रिना कैफ आफ्नो हनिमुन मनाउन माल्दिभ्समा रहेको खबर आएको छ । विवाहपछि यो जोडी पहिले सवाई माधोपुरबाट जयपुर र त्यसपछि त्यहाँबाट […]

राजस्थान जानुअघि क्याट्रिना र विक्कीले मुम्बईमा विवाह गर्ने

एजेन्सी, ९ मंसिर । बलिउडका चर्चित कलाकारहरु क्याट्रिना कैफ र विक्की कौशलले डिसेम्बरमा हुने बिहेको बारेमा हालसम्म पनि आधिकारिक जानकारी दिएका छैनन् । दुई कलाकारहरु केही बोल्न तयार नभए पनि उनीहरु डिसेम्बरमा राजस्थानको सिक्सथ सेन्सेस फोर्ट होटलमा एक अर्काको हुने भएका छन् ।  विवाह गर्ने तयारी गरिरहेको उनीहरुको टोलीले पटक–पटक होटलको भ्रमण समेत गरिसकेको छ […]

विवाहबारे क्याट्रिना र विक्कीको परिवार के भन्छन्

एजेन्सी, २८ भदौ । बलिउडकी चर्चित अभिनेत्री क्याट्रिना कैफ र विक्की कौशलको अफेयरले लामो समय चर्चा पायो । उनीहरुको विवाहको समाचारले पनि केही दिन यता स्थान पाइरहेको छ । तर यो समाचारमा कुनै सत्यता नभएको विक्कीका परिवार बताउछन् । एक अन्तर्वार्ताको क्रममा सनी कौशलले भने, ‘मलाई याद छ विक्की त्यो बिहान जिम गएका थिए घरमा […]

‘टाइगर ३’ को सुटिङको लागि सलमान र क्याट्रिना टर्की पुगे

एजेन्सी, २० भदौ । बलिउडका सुपरस्टार सलमान खान र क्याट्रिना कैफ चाडै नै आफ्नो सुपरहिट फिल्म फैचाइजी टाइगरको अर्को भाग ‘टाइगर ३’ मा देखिदै छन् । सलमान र क्याट्रिना हाल सोही फिल्म सुटिङको लागि टर्की पुगेर काम सुरु गरिसकेका छन् । फिल्म सुटिङको क्रममा द्धय कलाकार सहित फिल्मको टिमले टर्कीका संस्कृति तथा पर्यटनमन्त्री मेहमत नुरी […]

‘टाइगर ३’ को लागि ट्रेनिंग गर्दै सलमान खान

एजेन्सी, ७ साउन । बलिउड सुपरस्टार सलमान खानलाई अहिले केही प्रोजेक्टको लाइन लागेको छ । ति मध्ये एउटा हो फिल्म ‘टाइगर ३’ । यो फिल्ममा क्याट्रिना कैफ पनि सलमानसँगै देखिदै छिन् । अब भने सलमान खान यस फिल्मको तयारीमा लागेका छन् । सलमानले एउटा भिडियो सामाजिक संजालमा शेयर गरेका छन् । भिडियोमा उनले जिममा वर्कआउट […]

बिक्की भन्दा पहिला क्याट्रिनाको जीवनमा थिए सलमान र रणवीर

एजेन्सी, २८ जेठ । पछिल्लो केही दिनदेखि क्याट्रिना कैफ र बिक्की कौशलको प्रेम सम्बन्धको समाचार निरन्तर बाहिर आइरहेको छन् । हर्षवर्धन कपूरले उनीहरू सँगै भएको विषयमा बोलेसँगै केही मानिसहरु निश्चित भएका छन् । कयौपटक विक्कीको कार क्याट्रिनाको घरको अगाडि पार्क गरेको धेरेले देखेको बताउछन् । त्यसैको आधारमा अफवाहहरू चल्न थालेका हुन् । क्याट्रिना बलिउडको चर्चित […]

क्याट्रिना कैफ र विक्की कौशल रिलेसनसिपमा रहेको खुलाशा

एजेन्सी, २६ जेठ । बलिउड चर्चित अभिनेत्री क्याट्रिना कैफ  र विक्की कौशलबीचको प्रेमको चर्चा विगत धेरै महिनादेखि चलिरहेको छ । यद्यपि उनीहरुले भने सम्बन्धको बारेमा हालसम्म पुष्टि गरेका छैनन् । तर आज एक अभिनेताले उनीहरुबीचको प्रेम सम्बन्ध रहेको खुलाशा गरेका छन् । अनिल कपुरका छोरा अभिनेता हर्षवर्धन कपुरले क्याट्रिना र विक्की कौशलले डेट गर्दै गरेको […]