हनिमुनमा विक्की–क्याट्रिनाः नवविवाहित जोडी जयपुर हुँदै माल्दिभ्स पुगे

एजेन्सी, २७ मंसिर । नवविवाहित सेलिब्रेटी जोडी विक्की कौशल–क्याट्रिना कैफ विवाह पछि डिसेम्बर १० गते बिहान हेलिकप्टरमा सवाई माधोपुरबाट जयपुरको लागि प्रस्थान गरे। तर, यो जोडीलाई जयपुरमा कसैले देखेनन् । अहिले विक्की कौशल र क्याट्रिना कैफ आफ्नो हनिमुन मनाउन माल्दिभ्समा रहेको खबर आएको छ । विवाहपछि यो जोडी पहिले सवाई माधोपुरबाट जयपुर र त्यसपछि त्यहाँबाट […]