‘टाइगर ३’ को सुटिङको लागि सलमान र क्याट्रिना टर्की पुगे

एजेन्सी, २० भदौ । बलिउडका सुपरस्टार सलमान खान र क्याट्रिना कैफ चाडै नै आफ्नो सुपरहिट फिल्म फैचाइजी टाइगरको अर्को भाग ‘टाइगर ३’ मा देखिदै छन् । सलमान र क्याट्रिना हाल सोही फिल्म सुटिङको लागि टर्की पुगेर काम सुरु गरिसकेका छन् । फिल्म सुटिङको क्रममा द्धय कलाकार सहित फिल्मको टिमले टर्कीका संस्कृति तथा पर्यटनमन्त्री मेहमत नुरी […]

सम्बन्धित सामग्री

सलमान खानको चलचित्र ‘टाइगर–३’ले तीन दिनमा कमायो १४४ करोड

काठमाडौँ – बलिउड अभिनेता सलमान खानको चलचित्र ‘टाइगर–३’ले तीन दिनमा १४४ करोड रुपैयाँको व्यापार गरेको छ। बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘टाइगर–३’ ले भारतमा मात्रै तीन दिनमा १४४ करोड ५० लाख भारतीय रुपैयाँको व्यापार गरेको हो। उनका अनुसार चलचित्रले पहिलो दिन आइतबार ४३ करोड रुपैयाँको व्यापार गरेको थियो भने दोस्रो दिन सोमबार ५८ करोडको […]

‘टाइगर ३’को छायांकनमा सलमान खान घाइते

काठमाडौं । बलिउड अभिनेता सलमान खान अहिले ‘टाइगर ३’ मा व्यस्त छन् । यो फिल्ममा धेरै वर्षदेखि जोशका साथ काम गरिरहेका थिए । हालै यो फिल्मको सुटिङका क्रममा सलमानलाई चोट लागेको छ । उनले सामाजिक सञ्जालमा तस्वीर सेयर गरेका छन्, जसमा उनको काँधमा चोट लागेको र ब्यान्डेज लगाएको देखिन्छ । डम्बेल उठाउँदा सलमानलाई यो चोट […]

फिल्म ‘टाइगर ३’ को रिलिज मिति घोषणा

एजेन्सी । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित ‘टाइगर ३’ को रिलिज मिति घोषणा भएको छ । अघिल्ला दुई सिक्वेलले राम्रो व्यवसाय गरेको कारण पनि ‘टाइगर ३’ बारे दर्शकको उत्साह बढेको छ । निर्माण पक्षले फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो । यो फिल्म २१ अप्रिल २०२३ मा सिनेमा घरमा रिलिज हुनेछ […]

‘टाइगर ३’ टिजर : दमदार एक्शनमा देखिए सलमान र कट्रिना

अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित ‘टाइगर ३’ प्रतिक्षित सुचिमा रहेको फिल्म हो । अघिल्ला दुई सिक्वेलले राम्रो व्यवसाय गरेको कारण पनि ‘टाइगर ३’ प्रति दर्शकको विषेश चासो छ ।केही अगाडि फिल्म अर्काे वबर्ष प्रदर्शनमा आउने बताइएको थियो । अहिले भने निर्माण युनिटले फिल्मको एक टीजर सार्वजनिक गर्दै फिल्म नयाँ वर्षको २१ अप्रिलमा रिलिज गर्ने बताएको छ ।टिजरमा सलमान र कट्रिना दमदार एक्शनका साथ देखिएका छन् । टिजर हेरेर फिल्म भरपुर एक्सनले भरिएको हुनसक्ने अनुमान गर्न सकिन्छ

सलमान खानको ‘टाइगर ३’ फिल्म ईदमा प्रर्दशन हुने

काठमाडौं । भारतीय अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर ३’ आगामी वर्ष सन् २०२३ मा ईदको अवसरको मौका पारी प्रदर्शन हुने भएको छ । सलमान खान र कट्रिना कैफ अभिनित यो फिल्मले आगामी वर्ष धुम मच्चाउने अनुमान गरिएको छ । सलमान खान र कट्रिना कैफले आफ्नो नयाँ फिल्म ‘टाइगर ३’ ईदको मौका पारेर प्रर्दशन गर्ने […]

सलमानको ‘टाइगर ३’ सेटमा कडा नियम

बलिउड सुपरस्टार सलमान खान चाँडै आफ्नो फिल्म ‘टाइगर ३’को सुटिङ सुरु गर्दैछन् । फिल्ममा उनले अभिनेत्री कटरीना कैफसँग रोमान्स गर्नेछन् । भारतमा अहिले कोभिड–१९ को संक्रमण दर तिब्र छ । यहीकारण सलमानले ‘टाइगर ३’ को सुटिङ सेटमा कडा नियम लगाउँदैछन् ।सलमान आफू र आफ्ना वरपरका मानिसलाई सुरक्षित राख्नका लागि कुनै कसुर बाँकी नराख्ने योजनामा छन् । उनले प्रोडक्सन हाउसलाई फिल्मको सुटिङ सेटमा कोभिड प्रोटोकललाई अनिवार्य पालना गर्न उर्दी जारी गरेका छन् । उनको उर्दी अनुसार सुटिङका लागि

‘टाइगर ३’ मा यस्तो छ सलमानको लुक्स

अभिनेता सलमान खान अहिले रसियामा छन् । फिल्म ‘टाइगर ३’ को सुटिङका लागि उनी शुक्रबार त्यहाँ पुगेका हुन् । २०१२ मा रिलिज हिट फिल्म ‘टाइगर’ को तेस्रो सिक्वेलको रुपमा यो बन्न लागेको हो । सलमानको रसिया सुटिङ सेटबाट फिल्मका केही तस्बिर अहिले बाहिर आएको छ । जसमा सलमान सुनौलो रंगको दाह्री, जुँगा र कपालमा विदेशी नागरिक झै देखिएका छन् । उनको दाह्री, जुँगा र कपाल निकै लामो देख्न सकिन्छ ।सलमान अघिल्लो दुई सिक्वेल झै यो फिल्ममा पनि ‘र’ एजेन्टको भूमिकामा देखिँदैछन् । फिल्ममा

‘टाइगर ३’ मा कट्रीना कैफले करियरकै सबैभन्दा लामो एक्सन सिन गर्ने

एजेन्सी। बलिउड नायिका कट्रीना कैफले ‘टाइगर ३’ मा आफ्नो करियरकै सबैभन्दा लामो एक्सन सिन गर्ने भएकी छन्। यसअघिका सिरिज ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ मा पनि उनले केही एक्सन सिन गरेकी थिइन्। ‘टाइगर ३’ मा भने कट्रीनाको लागि नौला र फरक विशेष एक्सन सिनको योजना बनाइएको निर्माताले बताएका छन्। ‘टाइगर ३’ को मुख्य भूमिकामा भने सलमान खान रहनेछ।

‘टाइगर ३’ को लागि ट्रेनिंग गर्दै सलमान खान

एजेन्सी, ७ साउन । बलिउड सुपरस्टार सलमान खानलाई अहिले केही प्रोजेक्टको लाइन लागेको छ । ति मध्ये एउटा हो फिल्म ‘टाइगर ३’ । यो फिल्ममा क्याट्रिना कैफ पनि सलमानसँगै देखिदै छिन् । अब भने सलमान खान यस फिल्मको तयारीमा लागेका छन् । सलमानले एउटा भिडियो सामाजिक संजालमा शेयर गरेका छन् । भिडियोमा उनले जिममा वर्कआउट […]

सलमान खान 'टाइगर ३' को छायांकनमा व्यस्त

एजेन्सी। भारतीय अभिनेता सलमान खान अहिले छायांकन हुन गइरहेको नयाँ चलचित्र 'टाइगर ३' मा व्यस्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। मनिष शर्माको निर्देशन र आदित्य चोपडाको निर्माणमा बन्ने उक्त चलचित्रमा सलमान खान, कट्रिना कैफ र इमरान हाश्मीको मुख्य भुमिका छ।चलचित्रमा इमरान पाकिस्तानी आइएसआई एजेन्ट र सलमान भारतीय गुप्तचार संस्था 'रअ' एजेन्टको भुमिकामा देखिने भारतीय संञ्चार माध्यमले जनाएका छन्।