भारतबाट ६० हजार मेट्रिक टन रासायनिक मल नेपाल आउने भएको छ । नेपालमा देखिएको रासायनिक मलको चरम मागको आपूर्ति सहज बनाउन भारतबाट कात्तिक मसान्तभित्र कृषि सामग्री कम्पनीमार्फत ३० हजार मेट्रिक टन र असोज मसान्तसम्ममा साल्ट ट्रेडिङ कर्पोरेशनतर्फ ३० हजार मेट्रिक टन. मल नेपाल आइपुग्ने कृषि मन्त्रालयले जानकारी गराएको छ ।चालु आर्थिक वर्षको एक लाख मेट्रिक […]