गायक सचिन रौनियारको 'ट्याङ्का भरी सुन' सार्वजनिक

काठमाडौं :  गायक सचिन रौनियारको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'ट्याङ्का भरी सुन' बोलको गीतमा रौनियारसँगै गायिका रचना रिमालको आवाज रहेको छ। गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् भने संगीत राजनराज सिवाकोटीले भरेका छन्।सार्वजनिक गीतको भिडियोमा हास्यटेलिसिरियल 'सक्किगोनि'का चर्चित जोडी सागर लम्साल 'बले' र प्रियना आचार्यको अभिनय रहेको छ। भिडियोमा ट्याङ्का भरी सुन छ भन्दै धाक लगाउने सचिनबाट सुनको ट्याङ्का नै फुत्काएको कुरा देखाइ

सम्बन्धित सामग्री

सचिन रौनियारको ‘औधी माया’ सार्वजनिक

काठमाडौं,१२ पुस । ‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन् । यस अघि सचिनले पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन् । […]

गायक सचिन अब अभिनेता पनि

लोकप्रिय गायक सचिन रौनियारले अब आपूmलाई अभिनेताको रूपमा पनि अघि बढाएका छन्। उनको स्वरसँगै अभिनय गरेको गीत र त्यसको भिडियो मरिहत्ते हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। सन्तोष सुनारको शब्द रचना र संगीत रहेको गीतको भिडियोमा सचिनस“गै अभिनेत्री नीता ढुंगानाले अभिनय गरेकी छन्। ‘निर्देशकले चरित्रमा फिट हुन्छ भन्नुभयो। त्यसैले कथामा उपयुक्त देखिने भएपछि […]

गायक आशिष सचिन जन्मदिनमा अनाथको सेवामा

काठमाडौं । नेपाली पप आधुनिक मध्य युट्युव च्यानलमा सबैभन्दा बढी भ्युज पाएको गीत दाही फुल्यो बैंशैमाका गायक आशिष सचिन गौतमले आफ्नो जन्म दिन बिहिबार बेलुका अनाथ बालबालिकासँग मनाएका छन् । हालै ३० लाख रुपैयाँ पारिश्रमिक लिएर उनी ओएसआर डिजिटल कम्पनीमा एक वर्षका लागि ८ वटा गीत र त्यसको म्युजिक भिडियोका लागि आबद्ध भएका थिए । […] The post गायक आशिष सचिन जन्मदिनमा अनाथको सेवामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाल गायक सचिन परियार अस्पतालमा भर्ना

काठमाडौं । बाल गायक सचिन परियार अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिभुवन विश्व बिद्ययालय शिक्षण अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका परियारको स्वास्थ्य अवस्था अहिले पनि सुधार हुन सकेका छैन । परियारको स्वास्थ्य अवस्था पीडादायी रहेको उनका आफन्तले बताएका छन् । परियार बोल्न समेत नसक्ने अवस्थामा […]

गायक आशिष सचिन ३० लाखमा अनुबन्धित

काठमाडौं । युट्युवमा करिब १० करोड पटक हेरिएको नेपाली गीत दारी फुल्यो वैँशैमा चस्मा लाउँछौ पावर…का गायक आशिष सचिन वार्षिक ३० लाख रुपैयाँमा ओएसआर डिजिटलमा अनुबन्धित भएका छन् । दारी फुल्यो सहित एक कान दुई कान मैदान…, गलबन्दी पछ्यौरी…, ए मुना…सहित थुप्रै हिट गीत श्रोता माझ ल्याएका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले सोमबार अनुबन्धित गरेको […] The post गायक आशिष सचिन ३० लाखमा अनुबन्धित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गायक आशिष ओएसआरमा अनुबन्धित

‘दारी फुल्यो बैँसैमा’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’ लगायतका हिट गीत दिएका गायक आशिष सचिन ओएसआर डिजिटलसँग अनुबन्धित भएका छन् ।८ गीत सहित विभिन्न प्रोजेक्ट निर्माणमा एक वर्ष सहकार्य गर्ने गरेर उनी ओएसआरसँग जोडिएका हुन् । ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाखमा एक वर्षका लागि अनुबन्धित गरेको ओएसआर डिजिटलका प्रमुख ओम अग्रवालले बताए । अग्रवालका अनुसार गायक आशिषले १ वर्षसम्म ओएसआरमा आबद्ध रहेर ८ गीत, म्युजिक भिडियो र केही विज्ञापनमा

अस्मिता अधिकारीसँगको युगल गायनमा सचिन रौनियारले ल्याए ‘किन हरहर’

काठमाडौं । गायक सचिन रौनियारले आफ्नो नयाँ गीत ‘किन हरहर’ ल्याएका छन् । गीतमा उनलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् । लोक फ्युजन शैलीको यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ भने उदय पौडेलले एरेन्ज गरेका छन् । सुनिल क्षेत्रीले निर्देशन गरेको गीतको भिडियोबाट सचिनकी छोरी सिल्भिया रौनियारले डेब्यु गरेकी छन् । भिडियोमा […]

गायनमा सफलता पाउँदै सचिन

गायक सचिन रौनियारको स्वरमा समावेश ‘माया सरर’ बोलको गीत सार्वजनिक गरिएको छ । जीतेन लेप्चाको यो गीतमा स्वरसँगै शब्द तथा संगीत छ । गीतको भिडियोलाई कार्टुन क्रुका सरोज अधिकारीले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा पेम्बा मगरको कोरियोग्राफी, पवन सुश्लिंगको छायांकन, सुरोज अधिकारीको सम्पादन छ । यो गीतको भिडियोमा कार्टुन क्रुका विभिन्न कलाकारहरुले अभिनय […]

कार्टुन क्रु जुनियर फिचर्ड सचिन रौनियारको ‘माया सरर’

पछिल्लो समय चर्चित डान्सिङ ग्रुप ‘द कार्टुन क्रु’ जुनियरको अभिनय रहेको गायक सचिन रौनियारको ‘माया सरर’ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । जीतेनको शब्द तथा संगीत रहेको गीतको भिडियो कार्टुन क्रुका सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा पेम्बा मगरको कोरियोग्राफी, पवन सुशीलसँगको छायाँकन र सुरोज अधिकारीको सम्पादन छ ।विगत ३ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यसअघिका धेरै गीत दर्शकले रुचाएका छन् ।

सचिन रौनियारको  ‘माया सरर’ (भिडियो)

काठमाडौं : गायक सचिन रौनियार पुनः एकपटक आफ्नो नयाँ गीत ‘माया सरर’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन्।यसअघिका गीतहरुको सफलतापछि गायक रौनियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन। जीतेनको  शब्द तथा संगीत रहेको गीतको भिडियोमा कार्टुन क्रु जुनियरको अभिनय र नृत्य रहेको छ। कार्टुन क्रुका सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा पेम्बा मगरको  कोरियोग्राफी, पवन सुश्लिंगको सिनेमाटोग्राफी र सुरोज अधिकारीको सम्पादन रहेको छ।द कार्टुन क्रु को अफि