गायक आशिष सचिन ३० लाखमा अनुबन्धित

काठमाडौं । युट्युवमा करिब १० करोड पटक हेरिएको नेपाली गीत दारी फुल्यो वैँशैमा चस्मा लाउँछौ पावर…का गायक आशिष सचिन वार्षिक ३० लाख रुपैयाँमा ओएसआर डिजिटलमा अनुबन्धित भएका छन् । दारी फुल्यो सहित एक कान दुई कान मैदान…, गलबन्दी पछ्यौरी…, ए मुना…सहित थुप्रै हिट गीत श्रोता माझ ल्याएका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले सोमबार अनुबन्धित गरेको […] The post गायक आशिष सचिन ३० लाखमा अनुबन्धित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गायक आशिष सचिन ओएसआर डिजिटलमा वर्षको ३० लाख पारिश्रमिकमा अनुबन्धित

काठमाडौं : 'दारी फुल्यो वैँशैमा', 'एक कान दुई कान मैदान' लगायतका हिट दिइसकेका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्धित गरेको छ। एक वर्षको ३० लाख रुपैयाँ दिने गरि आशिषलाई ओएसआरले अनुबन्धित गरेको हो। सम्झौता अनुसार सचिनले १ वर्षसम्म ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामाग्री सहित म्यूजिक भिडियोमा काम गर्नुपर्नेछ। पछिल्लो दिनमा…

गायक आशिष ओएसआरमा अनुबन्धित

‘दारी फुल्यो बैँसैमा’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’ लगायतका हिट गीत दिएका गायक आशिष सचिन ओएसआर डिजिटलसँग अनुबन्धित भएका छन् ।८ गीत सहित विभिन्न प्रोजेक्ट निर्माणमा एक वर्ष सहकार्य गर्ने गरेर उनी ओएसआरसँग जोडिएका हुन् । ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाखमा एक वर्षका लागि अनुबन्धित गरेको ओएसआर डिजिटलका प्रमुख ओम अग्रवालले बताए । अग्रवालका अनुसार गायक आशिषले १ वर्षसम्म ओएसआरमा आबद्ध रहेर ८ गीत, म्युजिक भिडियो र केही विज्ञापनमा