पूर्वाधार निर्माणमा दुर्लभ वन्यजन्तु मासिन थालेपछि नयाँ निर्देशिका

 पूर्वाधारका योजना निर्माणक्रममा विश्वमै दुर्लभ मानिएका वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ल्याएको छ । विशेषगरी निकुञ्ज, आरक्ष तथा जैविक मार्गछेउछाउमा सडक, नहर तथा जलविद्युत्जस्ता भौतिक पूर्वाधारका संरचना निर्माणक्रममा वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले यो निर्देशिका जारी गरेको हो । गत महिना चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा सडक निर्माणका लागि बनाइएको खाडलमा परेर एकसिङे बयस्क गैँडा मरेपछि सरकारले यो निर्देशिका ल्याएको हो ।यसअघि

सम्बन्धित सामग्री

सालकको खपेटासहित महिला पक्राउ

नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएकी अन्दाजी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग गोङ्गबु काठमाडौँबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका–११ मनमैजु पुलबाट अन्दाजी साढे दुई किलो तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित उनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीलाई …

गैंडा हेर्न सजिलो शिव सामुदायिक वन

स्थानीयले संरक्षणमा गरेको शिव सामुदायिक वन, डल्लामा सजिलै दुर्लभ वन्यजन्तु देख्न पाइन्छ।

गैंडा हेर्न सजिलो शिव सामुदायिक वन

स्थानीयले संरक्षणमा गरेको शिव सामुदायिक वन, डल्लामा सजिलै दुर्लभ वन्यजन्तु देख्न पाइन्छ।

दुर्लभ वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ

काठमाडौं : महानगरपालिका–२६ सामाखुशीबाट करिब ३.५५ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित  प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।मकवानपुर गढी गाउँपालिका–८ बस्ने ४२ वर्षीय सूर्यबहादुर स्याङतान समेत ३ जनालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो। प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सालकको खपेटा र डिजिटल तौल मेसिन सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय हात्तीसारमा पठाइने प्रहरीले

कञ्चनजङ्घा हिमालकाे फेदमा वन्यजन्तु अध्ययन–अनुसन्धान केन्द्र

ताप्लेजुङ – ताप्लेजुङको कञ्चनजङ्घा हिमालकाे फेदमा अन्तर्राष्ट्रिय दुर्लभ वन्यजन्तु अध्ययन अनुसन्धान केन्द्र निर्माण भएको छ । वन्यजन्तुकाे अध्ययनका लागि 'हिमालयन रिसर्च सेन्टर' नामकाे वन्यजन्तु अध्ययन अनुसन्धान केन्द्र निर्माण गरिएको हो । हिउँ चितुवाको वासस्थान मानिएको चार हजार दुई सय मिटरको उचाइमा कञ्चनजङ्घा हिमालको फेद खम्बाचेनमा वन्यजन्तु अध्ययन अनुसन्धान केन्द्र निर्माण गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु (लिम्बु) ले बताउनुभयो । यो अध्ययन अनुसन्धान केन्द्र सबैभन्दा अग्लो ठाउँमा रहेकाे उहाँकाे दाबी ...

दुर्लभ वन्यजन्तु सुनौलो कछुवासहित चाबहिलबाट एकजना पक्राउ

काठमाडौं : दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित काठमाडौंको चाबहिलबाट एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चाबहिलस्थित एउटा गेस्ट हाउसबाट कीर्तिपुर नगरपालिका-८ का २३ वर्षीय आशिष थापा घर्तीलाई नियन्त्रणमा लिएको हो।चाबहिल एरियामा दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवा २० लाख रूपैयाँमा अवैध कारोबार गर्न लागेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको थियो। अनुसन्धानका क्रममा चाबहिलको खोटाङ हलेसी गेस्ट हाउसको चौथो तलाबाट घर्तीको झोलामा रा

ढुङ्गामा दुर्लभ वन्यजन्तु

चितवन, १४ पुस । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा ढुङ्गामा निर्माण गरिएको दुर्लभ वन्यजन्तुको मूर्ति । राप्ती नदी किनारका ढुङ्गाहरुमा दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, अजिङ्गरलगायतका मूर्ति कुँदिएको छ । तस्वीरः टेकराज पोखरेल÷ रासस

वन्यजन्तु तस्कर रुपन्देही केन्द्रित

दुर्लभ वन्यजन्तुका अंग, मासु र जीवित जन्तु ओसारपसार गर्ने र बिक्रीका लागि रुपन्देहीलाई वन्यजन्तु तस्करहरूको रोजाइमा पर्ने गरेको पाइएको छरुपन्देहीमा पनि बुटवल अहिले दुर्लभ वन्यजन्तु बेचबिखन, ओसारपसारका लागि सुरक्षित बन्दै जान थालेको छ । वन्यजन्तु र तिनीहरूका अंगहरूको कारोबारका लागि रुपन्देहीभन्दा पनि बाहिरी जिल्लाबाट आएर यहाँ कारोबार गर्ने गरेको पाइएको रुपन्देही जिल्ला प्रहरी प्रमुख तथा […]

दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाएपछि…

न्युज अफ नेपाल, धादिङ । दुर्भभ बन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला बन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीबाट प्रतिवन्धित दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने महिला लमजुङ घर भई गल्छी बैरेनीमा कोठा गरि बस्ने ४० वर्षिय कल्पना शाखी भएको प्रहरीले जनाएको छ […]