काठमाडौं : महानगरपालिका–२६ सामाखुशीबाट करिब ३.५५ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।मकवानपुर गढी गाउँपालिका–८ बस्ने ४२ वर्षीय सूर्यबहादुर स्याङतान समेत ३ जनालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो। प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सालकको खपेटा र डिजिटल तौल मेसिन सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय हात्तीसारमा पठाइने प्रहरीले
काठमाडौं । दुर्लभ वन्यजन्तु सालकको खपटासहित काठमाडौंमा तीनजना पक्राउ परेका छन् ।
शनिबार दिउँसो काठमाडौं महानगरपालिका–२६, सामाखुसीबाट करिब साढे तीन किलो तौल भएको सालकको खपेटासहित प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका–८ का ४२ वर्षीय सूर्यबहादुर स्याङ्तानसहित तीनजना छन् ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनीहरूलाई सालकको खपेटा...
काठमाडौं । बाँकेमा चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–५ गायत्री टोल बस्ने २८ वर्षीय यामबहादुर विश्वकर्मालगायत तीनजना छन् । उनीहरुको साथबाट दुर्लभ वन्यजन्तु चितुवाको १ थान छाला बरामद भएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त छालासहित पक्राउ गरेको हो ।...
१३ पुस, काठमाडौँ । नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जना व्यक्तिलाई आखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट–७’ मा खटिएको सेना, बाँदरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज …