दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाएपछि…

न्युज अफ नेपाल, धादिङ । दुर्भभ बन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला बन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीबाट प्रतिवन्धित दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने महिला लमजुङ घर भई गल्छी बैरेनीमा कोठा गरि बस्ने ४० वर्षिय कल्पना शाखी भएको प्रहरीले जनाएको छ […]

सम्बन्धित सामग्री

चितुवाको छाला र खप्परसहित चारजना पक्राउ

काठमाडौँ- चितुवाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चार जनालाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो । दुर्लभ वन्यजन्तु चितुवाको छाला ओसारपसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले गल्फुटारमा लक्ष्मी प्रसाद गिरीले सञ्चालन गरेको पूर्व पश्चित […]

चितुवाको छालासहित ३ जना पक्राउ

बाँके, १६ फागुन। बैजनाथ गाउँपालिका-५ गायत्री टोल बस्ने २८ वर्षीय याम बहादुर बिश्वकर्मा समेत ३ जनालाई दुर्लभ वन्यजन्तु चितुवाको १ थान छाला सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा चितुवाको छाला ल्याइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको […]

रेडपान्डाको छाला सहित ३ जना पक्राउ

दाङ – जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धित वन्यजन्तु रेडपान्डाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ । केही व्यक्तिहरूले प्रतिबन्धित दुर्लभ वन्यजन्तु ओखेटोपहार रेडपाण्डाको छाला ठूलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री बितरणका लागि दाङ जिल्ला हुँदै काठमाडौं तिर लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका […]

रेडपान्डाको छालासहित दाङबाट तीन जना पक्राउ

दाङ– जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धित वन्यजन्तु रेडपान्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ। केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ वन्यजन्तु ओखेटोपहार रेडपाण्डाको छाला ठूलो मात्रामा हिमाली क्षेत्रबाट ल्याइ बिक्री वितरणका लागि दाङ जिल्ला हुँदै काठमाडौँतिर लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय भालुवाङ दाङको […]

रेडपाण्डाको छालासहित सेनाका  हवल्दार र प्रहरीका दुई परिचर पक्राउ

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला तस्करीमा नेपाली सेनाका हवल्दार र नेपाल प्रहरीका परिचर नै संलग्न भएको भेटिएको छ । चार थान रेडपाण्डको छालासहित महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेपछि घटनाको पुष्टि...

चितुवाको छालासहित तीन जना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका-९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ। उनीहरूका साथबाट करिब दुई फिट दुई इञ्च लम्बाइ र सात इञ्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ बस्ने नुवाकोट…

रेडपाण्डाको छाला सहित २ जना पक्राउ

कैलाली, २३ असार । रेडपाण्डाको छाला सहित २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपलिका ४ बोराडाँडीस्थित पण्डित मोटर्स वर्कशपबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको १ थान छाला सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका(३ बस्ने ३८ वर्षीय मुकेश भट्ट र पण्डित मोटर्स वर्कशपका संचालक भारत मोतिहारी केशरीया थाना […]

भाइरल हुन गोहोरोको छाला काढेर अपलोड गरेपछि फन्दामा...

काठमाडौं : धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काढेर टिकटक बनाउने एक महिला पक्राउ परेकी छन्। उनलाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले आइतबार बैरेनीबाट पक्राउ गरेको हो। उनले गोहोरो मारी छाला काढेर मासु पाइन्छ भन्दै  भिडियो बनाएर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन्। पक्राउ परेकी महिला लमजुङ घर भई धादिङको बैरेनी डेरा गरी बस्‍ने रहेको पनि जिल्ला वन कार्यालय धादिङका प्रमुख (डिएफओ) शोभा सुवेदीले जानकारी दिइन्। सुवेदीका अनुसार उनको साथबाट गोहोरोको छाला पनि बरा

गोहाेरोको छाला काटेर टिकटक बनाउने महिला पक्राउ

धादिङ – धादिङमा दुर्लभ वन्यजन्तु गोहाेरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका ६ बैरेनीमा प्रतिबन्धित दुर्लभ वन्यजन्तु गोहाेरोको छाला काटेर टिकटक बनाउने लमजुङकी ४० वर्षीया महिला कल्पना शाखी पक्राउ परेकी हुन् । अवैध वन्यजन्तुको सिकार गरेको मुद्दामा अनुसन्धानका लागि आरोपितलाई जिल्ला वन कार्यालयको टोलीले प्रहरी कार्यालयको हिरासतमा राख्न पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले जानकारी दिनुभएको छ ।

पाटेबाघको छालासहित दुई जना पक्राउ

बाँके : प्रहरीले दुर्लभ वन्यजन्तु पाटेबाघको छाला ओसारपसार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो बैजनाथ गाउँपालिका–४ तिलकपुरस्थित भित्री सडकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।दुई थान दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित मेल्लेख गाउँपालिका–३ ऋषिदह अछामका २७ वर्षीय डम्बर बुढा र रामारोशन गाउँपालिका–५, अछामका ३५ वर्षीय नन्दु बुढालाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।पाटेबाघको छाला ल्याइरहेको भन्ने विशेष सू