विद्यार्थी सङ्ख्या बढ्दै गएसँगै ‘डेस्क बेन्च’को अभाव देखिएपछि संस्थासँग सहयोगका लागि अनुरोध गरिएकामा सहयोग उपलब्ध भएको र यसले पठनपाठनमा सहज हुने उनले बताए।
२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुँदैछ ।
भक्तपुरमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सवा १२ बजे भृकुटीमण्डपमा सुरु हुँदैछ ।
बन्दसत्र सुरु हुनुअघि बिहान ९ बजेपछि केन्द्रीय कमिटी बैठक बस्दै छ …
Kathmandu, Dec 14: The CPN (UML) has called a Central Committee meeting this morning.UML's Head of the Publicity Department, Rajendra Gautam, informed that the meeting has been scheduled for 9:00 AM this morning at Bhrikuti Mandap, the venue of the 11th National General Convention of the party.He mentioned that the meeting has been called to discuss amendments to the party's statute as well as current political issues.He further informed that the closing session of the General Convention, initially scheduled for 8:00 AM, will now take place at 12:30 PM. The closing session was rescheduled due to the Central Committee meeting.The...
काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । आइतबार बिहानदेखि काठमाडौं भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने तय भएको थियो । अध्यक्ष ओलीले बिहानका लागि केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्दसत्रको समय सरेको हो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा बिहान ९ बजेका लागि बोलाइएको […]