सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्रीसमेत रहेका सांसद विपिनकुमार आचार्यले राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसदको पुनर्निर्माणको गति सुस्त हुँदा रसुवा र नुवाकोटलगायत क्षेत्रका नागरिकले आफ्नो पुनर्निर्माण प्रभावकारी रूपमा अघि बढ्नेमा कसरी विश्वास गर्ने भन्दै प्रश्न गरेका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेन–जी आन्दोलनमा क्षति भएका सरकारी...