२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले मनसुनलाई मात्र नभई हिमाल र हिमनदीलाई समेत जोडेर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद थापाले रसुवाको भोटेकोशीमा …