महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा तीव्र बहस भइरहेको छ । यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले घटनालाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री मेहताले यस घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको र सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन […]