भदौ १०, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा ध्रुव कुमार पौडेललाई नियुक्त गरेको छ ।
बिहीवार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत समेत रहेका पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।