काठमाडौं । कुमार पौडेल मृत्यु प्रकरणमा सर्वोच्च अदालतले पिडित पक्षले दिएको जाहेरी दर्ता गर्न आदेश दिएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलकी आमा दुर्गादेवी पौडेलले सुरक्षाकर्मीले हत्या गरेको जनाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । तर, प्रहरीले भने उनी इन्काउन्टरमा मारिएको बताउँदै उजुरी लिएको थिएन । प्रहरीले उजुरी दर्ता नगरेपछि अनुसन्धान […]