ग्लोबलद्वारा रिलायबल प्राप्तिपछि एकीकृत कारोबार  - Karobar National Economic Daily

काठमाडौंः ग्लोबल आईएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार सञ्चालन गरेको छ ।  अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त कारोबार सञ्चालन शुभारम्भ गरे । विगत ११ वर्षदेखि…

सम्बन्धित सामग्री

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।...

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।...

प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार सुरु

प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । प्रभु बैंकले सेन्चुरीलाई गाभेर मंगलबारदेखि एकीकृत कारोबार सुरु गरेको हो । प्रतिनिधिसभा सांसद तथा प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनले एकीकृत...

सूर्याज्योति लाइफको एकीकृत कारोबार

सूर्याज्योति लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार शुरू गरेको छ । गत पुष ७ गतेबाट एकीकृत कारोबार शुरू गरेको भएपनि कम्पनीले सोमबार औपचारिक कार्यक्रम गरि यसबारे जानकारी गराएको हो । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी मर्जरपश्चात सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनी बनेको हो । जीवन बीमाको क्षेत्रमा यो पहिलो मर्जर हो । मर्जरपछि कम्पनीको […]

सूर्यज्योतिको एकीकृत कारोबार सुरु

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरन्सले बिहीबारदेखि औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरेका छन् । नेपालको बिमा क्षेत्रमा यो तेस्रो र जीवन बिमा कम्पनीको हकमा पहिलो सफल मर्जर हो ।...

कुमारी र एनसिसीले जनवरीदेखि एकीकृत कारोबार गर्ने

काठमाडौँ- कुमारी बैंक र एनसिसी बैंक आगामी जनवरी १ (पुस १७) बाट एकीकृत कारोबार गर्ने तयारीमा जुटेका छन्। अर्को महिनाबाट एकीकृत कारोबार गर्ने तयारी भइरहेको एक स्रोतले जानकारी दिएको छ। एकीकृत बैंकको नाम कुमारी नै रहने पनि टुंगो लागिसकेको जानकारी पनि स्रोतले दिएको छ। वाणिज्य बैँकहरुको संख्या घटाउँदै लैजाने नेपाल राष्ट्र बैंकको नीतिअनुसार कुमारी र एनसीसी […]

रिडी र रैराङ्ग हाइड्रोपावरद्वारा एकीकृत कारोबार सुरु

रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्ज भई आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौँमा एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको एकीकृत कारोबार सुरु गरेको हो । एकीकृत कारोबार कार्यक्रममा बोल्दै विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युतको क्षेत्रलाई कुनै पनि अवस्थामा उचाइमा पुर्‍याउने बताए । उनले जलविद्युतको विकास गरी उचाइमा पुर्‍याउन निजी क्षेत्र अगाडि रहेको जिकिर गरे ।अध्यक्ष सिंहले देशमा भएको जलविद

रिडी र रैराङ हाइड्रोपावरको एकीकृत कारोबार सुरु

२९ साउन, काठमाडौं । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको एकीकृत कारोबार आइतबारदेखि सुरु भएको छ । मर्जरपछि यी दुई हाइड्रोपावर कम्पनीले आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । काठमाडौंमा आइतबार आयोजित एकीकृत कारोबार कार्यक्रमा बोल्दै विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युतको क्षेत्रलाई कुनैपनि अवस्थामा उचाइमा पुर्‍याउने बताए । उनले जलविद्युतको विकास गरी उचाइमा […]

रिडी हाइड्रोपावरको एकीकृत कारोबार

काठमाडौँ – रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मर्ज भई आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन्। काठमाडौंमा आइतबार एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको एकीकृत कारोबार सुरु गरेको हो। एकीकृत कारोबार कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युत्को क्षेत्रलाई कुनै पनि अवस्थामा उचाइमा पु¥याउने बताए। उनले जलविद्युत्को विकास गरी […]

हिमालयन र एभरेस्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभ्ने गाभिने सहमति भएर आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ ।काठमाडौंमा एक कार्यक्रमबीच दुईवटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु भएको हो । दुई बिमा कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै एकीकृत कारोबार सुरु भएको हो ।एकीकृत कारोबारको शुभारम्भ बिमा […]