रिडी र रैराङ हाइड्रोपावरको एकीकृत कारोबार सुरु

२९ साउन, काठमाडौं । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको एकीकृत कारोबार आइतबारदेखि सुरु भएको छ । मर्जरपछि यी दुई हाइड्रोपावर कम्पनीले आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । काठमाडौंमा आइतबार आयोजित एकीकृत कारोबार कार्यक्रमा बोल्दै विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युतको क्षेत्रलाई कुनैपनि अवस्थामा उचाइमा पुर्‍याउने बताए । उनले जलविद्युतको विकास गरी उचाइमा […]

सम्बन्धित सामग्री

जलविद्युत् कम्पनी पनि मर्जरमा, रिडी र रैराङ हाइड्रोपावर गाभिने

२९ वैशाख, काठमाडौं ।बैंक र बीमा कम्पनीबीच मर्जर भइरहेका बेला जलविद्युत् कम्पनीहरू पनि मर्जरमा जान थालेका छन् । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले एक आपसमा गाभिन स्वीकृति पाएका छन्। विद्युत नियमन आयोगले दुई कम्पनीलाई संयुक्त कारोबार गर्न स्वीकृति दिएको हो। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हाइड्रोपावर कम्पनीहरुमा पहिलो पटक यी दुई हाइड्रोपावरले मर्जरमा जाने सम्झौता गरेका […]

हाइड्रोपावरमा पनि मर्जर, रिडी र रैराङ एकआपसमा गाभिने

२२ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा जस्तै जलविद्युत कम्पनीहरुमा पनि मर्जर शुरु भएको छ । रिडी हाइड्रो पावर र रैराङ हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् । रैराङ हाइड्रोपावरसँग मर्जर सम्झौता समेत भइसकेको रिडीका कर्पोरेट प्रवन्धक सन्तोष अधिकारीले जानकारी गराएका छन् । अधिकारीले नेपाल स्टक एक्सचेञ्मा गरेको पत्राचार अनुसार दुई कम्पनीहरुबीच मर्जरका लागि […]