काठमाडौँ- कुमारी बैंक र एनसिसी बैंक आगामी जनवरी १ (पुस १७) बाट एकीकृत कारोबार गर्ने तयारीमा जुटेका छन्। अर्को महिनाबाट एकीकृत कारोबार गर्ने तयारी भइरहेको एक स्रोतले जानकारी दिएको छ। एकीकृत बैंकको नाम कुमारी नै रहने पनि टुंगो लागिसकेको जानकारी पनि स्रोतले दिएको छ। वाणिज्य बैँकहरुको संख्या घटाउँदै लैजाने नेपाल राष्ट्र बैंकको नीतिअनुसार कुमारी र एनसीसी […]