काठमाडौँ – रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मर्ज भई आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन्। काठमाडौंमा आइतबार एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको एकीकृत कारोबार सुरु गरेको हो। एकीकृत कारोबार कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युत्को क्षेत्रलाई कुनै पनि अवस्थामा उचाइमा पु¥याउने बताए। उनले जलविद्युत्को विकास गरी […]