‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी वर म पीपल’ सार्वजनिक

काठमाडौ । आगामी माघ १९ गते रिलिज हुने फिल्म ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी वर म पीपल’ सार्वजनिक भएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बीसीको मिक्सिङ र मास्टरिङ छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा फिल्मका प्रमुख […]

सम्बन्धित सामग्री

नम्बरी सुनले सुनै उपहार दिने

चलचित्र ‘नम्बरी सुन’ ले १२ दर्शकलाई सुन उपहार दिने घोषणा गरेर प्रचारको नयाँ शैली अपनाएको छ । तथापि, सुनचाहिँ के, कस्तो, कति दिने हो ? त्यो खुलाइएको छैन । सुवर्ण सिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सो चलचित्र साउन तेस्रो साताबाट सार्वजनिक प्रदर्शनमा ल्याउने तयारी थालिएको छ । ललितपुरस्थित झम्सिखेलमा सोमबार चलचित्र युनिटले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

‘नम्बरी सुन’ सार्वजनिक

राजु गिरी निर्देशित चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युटुब च्यानलमार्फत चलचित्रमा समावेश ‘तिमी बर म पिपल...’ बोलको गीत सार्वजनिक गरिएको हो । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र सङ्गीत रहेको छ ।

चलचित्र ‘नम्बरी सुन’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको अभिनय रहेको चलचित्र ‘नम्बरी सुन’ को शीर्ष गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ‘नम्बरी सुन’ बोलको गीत सार्वजनिक गरिएको हो । राजेश पायल राई र शान्तिश्री परियारको स्वर रहेको गीतमा नारायण खातीको शब्द रहेकाे छ भने सन्तोष श्रेष्ठले संगीत भरेका […]

नम्बरी सुन फस्टलुकमा कलाकारको भाव

काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’को बिहिबार दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख पात्र गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली फिचर्ड छन् । फिल्म आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउँदै छ । सार्वजनिक पोस्टरमा कलाकारको भावलाई प्रस्तुत गरिएको छ । पोस्टरमा अभिनेत्री नम्रता […] The post नम्बरी सुन फस्टलुकमा कलाकारको भाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गौरव र नम्रताको 'नम्बरी सुन' रिलिज डेट भदौ १

काठमाडौं : नयाँ वर्षको अवसरमा फिल्म  ‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसहित आगामी भदौ १ गतेका लागि फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकार गौरव पहारी र नम्रता सापकोटालाई देख्न सकिन्छ।   सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्।…

भदौ १ मा 'नम्बरी सुन'

राजु  गिरीको निर्देशनमा बनेको फिल्म 'नम्बरी सुन' भदौ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । नयाँ वर्षको अवसरमा फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो ।