नम्बरी सुनले सुनै उपहार दिने

चलचित्र ‘नम्बरी सुन’ ले १२ दर्शकलाई सुन उपहार दिने घोषणा गरेर प्रचारको नयाँ शैली अपनाएको छ । तथापि, सुनचाहिँ के, कस्तो, कति दिने हो ? त्यो खुलाइएको छैन । सुवर्ण सिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सो चलचित्र साउन तेस्रो साताबाट सार्वजनिक प्रदर्शनमा ल्याउने तयारी थालिएको छ । ललितपुरस्थित झम्सिखेलमा सोमबार चलचित्र युनिटले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

सम्बन्धित सामग्री

चलचित्र चलाउन सुन उपाहार : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । चलचित्र चलाउन विभिन्न फन्डा गरिन्छ । यस्तै यही २५ साउनमा रिलिज हुने नेपाली चलचित्र ‘नम्बरी सुन’ चलाउनको लागि यसका दर्शकलाई सुन उपहार दिने घोषणा -