सिरहा- प्रेमको मायाजालमा फसेकी एक प्रसूति महिला अहिले न्यायको खोजीमा भौँतारिरहेकी छिन् । सिरहाका सुलैना दासलाई प्रेमको मायाजालमा फसाएर गर्भवती बनाइ श्रीमानले छोडेर हिँडेपछि दुई वर्षीय बालक र १९ दिने दूधे बालिकासहित अहिले न्यायको पर्खाइमा बसिरहेकी छिन् ।
सिरहाको सुखीपुर नगरपालिका–३ सलमपुरका कुलदिप ...