दुई फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत मकवानपुरबाट लागुऔषध गाँजा मुद्धामा ९ महिना ४ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुर डाँडाखर्क–४ का...

सम्बन्धित सामग्री

बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

लमजुङ प्रहरीले बैकिङ कसुर मुद्धाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले मध्यनेपाल नगरपालिका २ बस्ने वर्ष ३६ का लक्ष्मण गिरीलाई पक्राउ गरेको हो । उच्च अदालत पाटनले...

तनहुँमा चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकालाई ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिनाका साथै उनीहरूबाट रु २८ लाख ८३ हजार ३५५ जरिवाना असुल गरिएको छ । प्रहरीले यसअवधिमा विसं २०२

दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा, २५ भदौ । विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पर्सागढी नगरपालिका–५ बस्ने ४८ वर्षीय मदन मिश्रलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतको २०७५ भदौ १५ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद र १ करोड २५ लाख रूपैयाँ जरिवाना भई फरार […]

फरार प्रतिवादी र जुवाडेसहित १६ पक्राउ

कर्णाली, १२ साउन: जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत फरार प्रतिवादी शृङ्खलाबद्ध तवरले पक्राउ परिरहेका छन् । प्रहरीले यस अभियानलाई […]

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके, २९ असार । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी राप्तिसोनारी गाउँपालिका ९ ढकेरी बस्ने २८ वर्षीय जित बहादुर थारूलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेको २०७७ चैत १२ गतेको फैसलाले ९ वर्ष ८ महिना २२ दिन कैद सजाय तोकिई फरार […]

हेरोइन मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा, २८ बैशाख । हेरोइन मुद्दाका फरार प्रतिवादी एकजना पक्राउ परेका छन् । लागूऔषध हेरोइन मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–१० घर भएका २७ वर्षीय हर्क बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत झापाको २०७५ असार २६ गतेको फैसलाले लागूऔषध हेरोईन मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय […]

चेक बाउन्स मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चेक बाउन्सको मुद्दामा फरार प्रतिवादी दुई जनालाई पक्राउ गरेको छ।

छ फरार प्रतिवादी पक्राउ

तनहुँ प्रहरीले आइतबार छ फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न कसूरमा अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो । बहुविवाह र अंश मुद्दाका  दुई/दुई जना, बेइज्जती मुद्दा र चोरी मुद्दाका एक÷एक जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । यी प्रतिवादीबाट सात दिन कैद र रु १५ हजार ३८६ भुक्तान गर्न बाँकी रहेकाले उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । तनहुँ प्रहरीमा प्रहरी उपरीक्षक अरुण पौडेल आएपछि उनको नजर फरा...