चोरी मुद्दाका फरार दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्दाका फरार दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले डाँकाचोरी मुद्दामा फरार रहेका मस्र्याङ्दी गाउँपालिका– ६ का वर्ष ४५ का प्रकाश कतिला र मस्र्याङ्दी– ९ का...