काठमाडौं, साउन ३१ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम र नेपाल समाजवादी पार्टी संयुक्तका अध्यक्ष डा बाबुराम भट्टराई आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्हबाट निर्वाचन लडने भएका छन् । नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले गौतम र भट्टराईलाई आफ्नो चुनाव चिन्हबाट लड्ने अनुमति दिएको छ । गौतम प्युठान वा बर्दिया […]