चुनाव प्रचार आजदेखि, कांग्रेस र एमालेलाई हेलिकोप्टर प्रयोगको अनुमति

१७ कात्तिक, काठमाडौं । मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार आजदेखि गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । हालसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् । साथै उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न पाउँछन् । […]

सम्बन्धित सामग्री

शीर्ष नेताको चुनावी दौड : देउवा डडेलधुरा, ओली सुनसरी र प्रचण्ड गोरखा जाने

काठमाडौं : चुनाव प्रचार–प्रसारका लागि दुई दिन मात्रै बाँकी रहँदा दलका शीर्ष नेतालाई भ्याइ नभ्याइ छ। चुनाव प्रचारका लागि निर्वाचन आयोगले तोकेको समय भोलि मध्यराति सकिँदैछ। दलका नेताहरु पूर्व निर्धारित कार्यक्रम अनुसार चुनावी अभियानका क्रममा देश दौडाहमा छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव प्रचार–प्रसारका लागि फेरि सुदूरपश्मि पुगेका छन्। गृह जिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार देउवा हिजै धनगढी पगेका हुन्। कांग्रेस डडेल्धुराका सचिव हेमराज

देउवाका प्रतिस्पर्धी ढकालको गुनासोः मलाई प्रचार गर्न दिइएन

काठमाडौँ – डडेलधुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न प्रशासनले रोक लगाएको बताएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न गुल्मीबाट डडेलधुरा पुगेका ढकालले माइकिङ गरेर प्रचार गर्न प्रशासनले रोक लगाएको दाबी गरेका छन्। उनले आफूलाई हर्क साम्पांङले जसरी प्रचार गर्न नदिइएको आरोप लगाएका छन्। सोमबार सामाजिक सञ्जाल ट्वीटरमा […]

सरकारी स्रोत साधनको प्रयोग नगरी चुनाव प्रचारमा जान प्रधानमन्त्रीलाई अनुमति

काठमाडौँ – निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारी स्रोत साधानको प्रयोग नगरी चुनाव प्रचार प्रसारमा जान अनुमति दिएको छ। प्रधानमन्त्री कार्यालयमार्फत देउवाले आफ्नो चुनावी क्षेत्रमा प्रचार प्रसारका लागि जान कात्तिक १७ देखि २० गतेसम्मका लागि आयोगसँग अनुमति माग गरेका थिए। निर्वाचन आयोग स्रोतका अनुसार प्रधानमन्त्री देउवालाई सरकारी स्रोत साधनको प्रयोग नगर्ने गरी […]

कर्ण मल्लले खोले डडेलधुरामा चुनाव प्रचार कार्यालय

धनगढी-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै गृहजिल्लामा एमालेसँग चुनावी तालमेल गरेका पूर्व कांग्रेस डडेलधुरा सभापति कर्ण मल्लले चुनाव प्रचारका लागि कार्यालय खोलेका छन्। उनलाई नेपाली कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि उनले नेकपा एमालेसँग मिलेर चुनाव प्रचारका लागि डडेलधुरामा संयुक्त कार्यालय खोलेका हुन्। उनले नेकपा एमालेसँग मिलेर नेपाली कांग्रेस बिपीको चुनाव प्रचार कार्यालय […]

चुनाव प्रचार अभियानमा सत्तारूढ गठबन्धनको विरोध नगर्न देउवाको निर्देशन

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीयदेखि संघीय तहको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको पार्टीका शीर्ष नेता...

चुनाव प्रचार छाडेर वैष्णोदेवी यात्रामा गए प्रदेश अध्यक्ष, पार्टीमा खैलाबैला

चुनावको मुखमा प्रचारप्रसार छाडेर प्रदेश अध्यक्ष नै धार्मिक यात्रामा निस्किए पार्टीको हालत कस्तो होला ? यस्तै अवस्थामा पुगेको छ भारतको पञ्जाब राज्यको भारतीय कांग्रेस पार्टी । अन्य पार्टीले धमाधम चुनाव प्रचार गरिरहेका बेला कांग्रेसभित्र भावी मुख्यमन्त्रीको विषयमा विवाद देखिएको छ । पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष सुनील जाखड, प्रदेश अध्यक्ष नवजोतसिंह सिद्धु र मुख्यमन्त्री चरणजीत सिंह चन्नी भावी मुख्यमन्त्रीको दौडमा छन् । तर पार्टीले कसैलाई पनि भावी मुख्यमन्त्री घोषणा गरेको छैन । प्रदेश अध्यक्ष सिद्धु धार्मिक यात्रामा जानुलाई पार्टीभित्रको ...

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताको रौनक (फोटो फिचर)

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । शनिबार दिउँसो ५ बजेम्म उम्मेदवारी दर्ताको समय भएकाले उम्मेदवारी दर्ता र चुनाव प्रचार प्रसारका कारण भृकुटीमण्डप क्षेत्र भीडभाडमय भएको छ । उम्मेदवारहरुले आफ्नो समूहको र्‍यालीसहित उम्मेदवारी दर्ता गरेका छन् । कसैले र्‍याली र बाजागाजासहित चुनाव प्रचार गरेका छन्, झाँकी […]

भृकुटीमण्डपमा कांग्रेस नेताहरुले शुरु गरे चुनाव प्रचार (तस्वीरहरु)

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु हुन दुई दिन बाँकी छ । तर महाधिवेशन शुरु नहुँदै काठमाडौंको भृकुटीमण्डपमा नेताहरुले आफ्नो प्रचार प्रसार शुरु गरिसकेका छन् । १४ औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षा राखेका नेताहरुले आफ्नो प्रचार सामग्री र ब्यानरहरु भृकुटीमण्डपमा झुण्ड्याउने र टाँस्ने गरिसकेका छन् । संस्थापन पक्ष र […]

ममता बनर्जीले कोलकत्तामा चुनाव प्रचार नगर्ने, सभाको समय ३० मिनेट

काठमाडौं। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अब कोलकत्तामा चुनाव प्रचार नगर्ने भएकी छन्। तृणमूल कंग्रेसका प्रवक्ता तथा सांसद डेरेक ओ ब्रायनले ट्विट गर्दै अन्तिम चरणको चुनावअघि २६ अप्रिलमा हुने एक प्रतीकात्मक बैठकमा मात्रै सहभागी हुने बताए। बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसअघि कांग्रेस नेता राहुल गान्धीले चुनावी प्रचार रोकेका थिए। बनर्जीका अन्य क्षेत्रका चुनावी र्‍याली पनि अब ३० मिनेटभन्दा लामा...