चीनले भन्याे– ‘भारतसँगको सीमा क्षेत्र तवाङ र याङ्त्सेको अवस्था सामान्य छ’

चीनले भारतसँगको सीमा क्षेत्र तवाङ र याङ्त्सेको अवस्था सामान्य रहेको बताएको छ । सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार्दै चीनले अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको बताएको हो ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आयोजना गर्नुभएको नियमित पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताउनुभएको रोयटर्सले जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए) वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुवै सेनाबीच झडप हुँदा दुवै पक्षक...

सम्बन्धित सामग्री

बाँकेमा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ

बाँके– नेपालगञ्ज उपमहानगरपालिका जमुनाहस्थित नेपाल भारत प्रवेशद्वारमा सशस्त्र प्रहरी बल, नेपालद्वारा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ गरिएको छ ।  कार्यक्रम नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीको तत्त्वावधान र नेपालगञ्ज उप–महानगरपालिकाको सहकार्यमा नं. ३० बागेश्वरी गण बाँकेले आयोजना गरेको थियो ।  कार्यक्रम अन्तर्गत जमुनाहस्थित नेपाल–भारत प्रवेशद्वारको सरसफाइ र रंगरोगनसहित गमलामा विभिन्न प्रजातिका बिरुवा र फूल राखिएका […]

नेपालगञ्ज उपमहानगरले गर्‍यो नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण

नेपालगञ्ज – नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो। नेपाल भारत प्रवेशद्वार रंगरोगन, सरसफाई र रंगिन गमलामा विरुवा रोपिएको छ। आज एक समारोहका बीच नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय […]

ब्राउनसगुरसहित विराटनगरबाट २ पक्राउ

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको विराटनगरबाट लागु औषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।...

ब्राउनसगुरसहित विराटनगरबाट २ पक्राउ

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको विराटनगरबाट लागु औषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।...

नेपाल–भारत सीमा क्षेत्र दशगजामा अतिक्रमित संरचना हटाइयो

सर्लाही । सर्लाहीको नेपाल–भारत सीमा क्षेत्र दशगजामा वर्षौदेखि अतिक्रमण गरेर बनाइएको घर, टहरा र पसल हटाइएको छ । दशगजा क्षेत्रमा नेपाल र भारत दुवैतर्फका नागरिकले अतिक्रमण गरी घर निर्माण गर्ने, घुम्ती पसल राख्ने र बजार बसाल्ने गर्दै आइरहेका थिए । नेपालतर्फका सशस्त्र प्रहरी बल र भारततर्फका सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त प्रयासबाट भारतको बिहारसँग […]

सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ

नेपालगन्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट आउँदै गर्दा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नं. ५ का सोनु श्रेष्ठ, विशाल कुँवर र दिवस डाँगी छन् । यस्तै २ […]

भारतबाट ल्याउँदै गरिएको ब्राउन सुगरसहित दुई पक्राउ

२२ वैशाख, नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो भारतमा आउँदै गरेका एक महिला र एक पुरुषलाई छ ग्राम ब्राउन सुगरसहित सीमा क्षेत्र जुमनाहाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ३ का २३ वर्षीय कृष्णप्रसाद रेग्मी र दैलेखको नारायण नगरपालिका […]

‘ब्रह्मोस क्षेप्यास्त्र’ तैनाथ गर्ने भारतको योजनाले सीमा क्षेत्र तनावग्रस्त

एजेन्सी, २९ कात्तिक। भारत र चीनबीचको सीमा विवाद दिन प्रति दिन तनावग्रस्त बन्दै गएको छ । उक्त समयमा भारतले ‘ब्रह्मोस क्षेप्यास्त्र’ सीमामा तैनाथ गरेको छ । भारतले ब्रह्मोस क्षेप्यास्त्र सीमामा तैनाथ गरेपछि चीन उक्त विषयमा कटाक्ष गर्दे क्षेप्यास्त्र अत्याधुनिक नरहेको समेत जनाएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ब्रह्मोस क्षेप्यास्त्रको तैनाथीका कारण सीमाविवाद शान्तिपूर्ण […]

बीस महिनापछि अमेरिकी सीमा क्षेत्र खुल्ला

एजेन्सी । कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले गत सोमबारबाट आफ्नो सीमा क्षेत्र खुलेको छ । बीस महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकामा सोमबारबाट सो निर्णय लागू गरेको हो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ का कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाउनु भएको थियो । ब्रिटेन र युरोपेली […]

मेक्सिकोसँगको सीमा क्षेत्र भ्रमण गर्न ह्यारिसलाई दबाब

एजेन्सी। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसमाथि अमेरिका–मेक्सिको सीमा क्षेत्र भ्रमण गर्न दबाब बढेको छ। उपराष्ट्रपति भएपछि आफ्नो पहिलो विदेश भ्रमणका क्रममा ग्वाटेमालामा रहेकी ह्यारिसको उनकै पार्टीका नेताहरुले आलोचना गरेका छन्। हालैका दिनमा कीर्तिमानी संख्यामा आप्रवासीहरू अमेरिका गइरहेका छन्। दुई दशकभन्दा यताकै उच्च एक लाख ७८ हजार आप्रवासी अप्रिलमा मात्रै सिमानामा पुगेका थिए ।