वैज्ञानिकहरूका अनुसार यो एक प्रकारको एस्टेरोयड हो। जुन अन्तरिक्षमा आफ्नो लामो यात्रामा छ। तर, पृथ्वीको गुरुत्वाकर्षण शक्तिको प्रभावका कारण उक्त मिनि मुनले पृथ्वीको परिक्रमा गर्ने भएको हो।

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार अबको ३ दिनसम्म चन्द्रमा अरु बेला भन्दा बढी चम्किलो देखिने छ । सोमबार साँझ अर्थात गुरु पूर्णिमाको दिनदेखि चन्द्रमा पृथ्वीको निकै नजिक रहने भएकाले सामान्य अवस्थामा भन्दा चन्द्रमा निकै चम्किलो र ठुलो देखिने बताइएकाे हाे । पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा आफ्नो कक्षमा पृथ्वीको सबैभन्दा नजिक बिन्दुमा रहने र […]
औंशीको चन्द्रमा भएका कारण नाङ्गो आँखाले नदेखिने भएता पनि शनिबारको चन्द्रमा १,३३७ वर्षमा पृथ्वीको सबैभन्दा नजिकको चन्द्रमा हुने भएकाले यसलाई स्मारकीय मानिएको छ । चन्द्रमा पछिल्लो ९९२ वर्षमा पृथ्वीको सबैभन्दा नजिकको दूरीमा हुनेछ। चन्द्रमा अब अर्को ३४५ वर्ष सम्म पृथ्वीको यति नजिक हुनेछैन, जसले यसलाई १३३७ वर्षमा सबैभन्दा नजिकको चन्द्रमा बनाउँछ । नयाँ चन्द्र चरण […]
एजेन्सी। आज राती मंगल र शुक्र ग्रह आपसमा सबैभन्दा नजिक हुँदैछन्। दुई ग्रह सबैभन्दा नजिक रहेको दृश्य पृथ्वीबाट खुला आँखाले देख्न सकिनेछ। राती पश्चिम आकाशमा यो दृश्य देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ। सूर्यअस्तपश्चात मंगल र शुक्र ग्रहलाई एकसाथ आज नेपालबाट पनि देख्न सकिनेछ। आज चन्द्रमा पनि यी दुई ग्रह नजिक जानेछ।
काठमाडौं।आज चन्द्र ग्रहण दिउँसो साढे ३ बजेबाटसुरु भई साँझ ७ः३७ मिनेटमा अन्त्य हुनेछ।नेपालबाट पूर्ण चन्द्रग्रहण देख्न मुस्किल भएपनि अन्य दिनको तुलनाम चन्द्रमा आज ३० गुणा बढी चम्किलो र १४ गुणा ठूलो देखिने छ।अन्य दिनको तुलनामा चन्द्रमा आज १५७ किलोमिटर पृथ्वीको नजिक हुनेछ।पृथ्वीको केही स्थानबाट आज ‘सुपर ब्लड मून’ देखिने छ।उक्त समयमा चन्द्रमा पूर्ण रुपमा रगत जस्तो रातो देखिने छ।