काठमाडौं।आज चन्द्र ग्रहण दिउँसो साढे ३ बजेबाटसुरु भई साँझ ७ः३७ मिनेटमा अन्त्य हुनेछ।नेपालबाट पूर्ण चन्द्रग्रहण देख्न मुस्किल भएपनि अन्य दिनको तुलनाम चन्द्रमा आज ३० गुणा बढी चम्किलो र १४ गुणा ठूलो देखिने छ।अन्य दिनको तुलनामा चन्द्रमा आज १५७ किलोमिटर पृथ्वीको नजिक हुनेछ।पृथ्वीको केही स्थानबाट आज ‘सुपर ब्लड मून’ देखिने छ।उक्त समयमा चन्द्रमा पूर्ण रुपमा रगत जस्तो रातो देखिने छ।