सुनसरीको हरिनगरमा झडप : स्थानीय प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा जारी

सुनसरी हरिनगर गाउँपालिका– १ स्थित भुटाहामा दुई समूहबीच झडप भएको छ । धार्मिक विषयमा चलेको विवादले उग्र रूप लिएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।

सम्बन्धित सामग्री

मलङ्गवामा निषेधाज्ञा जारी

सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलङ्गवा–३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन …

विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं, जेठ १३ । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना निकालेर अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा आज बिहान ६ बजेदेखि लागु भएको छ । प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति(सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ […]

हट्यो सुन्दरबजारको अनिश्चितकालीन निषेधाज्ञा

लमजुङ : गण्डकी प्रदेशअन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ। विद्यार्थीको मृत्युको विषयलाई लिएर पीडित पक्षधरले आन्दोलन चर्काएपछि जारी निषेधाज्ञा जारी गरिएको थियो।पीडित पक्षले  कानुनविपरीत कुनै क्रियाकलाप नगर्ने र कानुनबमोजिम अघि बढ्ने सहमति गरेपछि गएराराति ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो। सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्यूचर स्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० मा अध्य

वीरेन्द्रनगरमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन राेक

सुर्खेत – सुर्खेतकाे वीरेन्द्रनगरमा लगाइएकाे कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।  एमसीसीको विराेधमा हिजाे साेमवार आह्वान गरिएको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि हिजाे सवा ८ देखि आज मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु जारी गरिएको थियो । अहिले ७ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । उहाँले अप्रिय घटना नघटेको र शान्तिपूर्ण अवस्था रहेकाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको बताउनुभयो । एमसीसीकाे विराेधमा हिज...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । एमसीसी सम्झौता अनुमोदनको विरोध प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालयले वीरेन्द्रनगरमा सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार (आज) साँझ ७ बजेसम्मका लागि कर्फ्यू जारी गरेको थियो । तर मंगलबार (आज) बेलुकी ७ बजेपछि भने अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।

सुर्खेतकाे वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा

१७ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्फ्यू हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो । मंगलबार बेलुकी ७ बजेपछि भने अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी […]

रुकुम पश्चिमको राडी बजारमा अनिश्चितकालीन निषेधाज्ञा जारी

काठमाडौं । रुकुम पश्चिमको राडी बजारमा अनिश्तिकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अर्को सूचना जारी नभएसम्मका लागि मंगलबार साँझ ५ बजदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले एक विज्ञप्ति जारी गरी जिल्लाको पूर्वी क्षेत्र घारी खोला, पश्चिममा ठूली भेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेभित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।जिल्लाको आठबीसकोट नगरपालिका ९ राडीबजारमा केही समूहबाट अशान्ति सिर्जना गर्न खोजेकोले निषेधाज्ञ

कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले अर्को सूचना जारी नहुँदासम्मको लागि आज दिउँसो २ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । प्रशासनले अत्यावश्यक सेवाबाहेक बाँकी सबै बन्द रहने जनाएको छ ।