आँखा जाँच गर्ने मेसिन खरिदका लागि हेटौंडा सामुदायिक आँखा अस्पताललाई हेटौंडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आइतबार आँखा जाँच गर्ने मेसिन (स्लीपल्याण्ड) खरिद गर्नका लागि लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।अस्पतालमा मेसिन अभाव हुँदा बिरामी जाँच गर्न समस्या हुँदै आएको थियो । अस्पतालमा मेसिन अभावका कारण बिरामीहरु विहानै देखि लाइनमा बस्नु पर्ने बाध्यता रहेको थियो ।हेटौंडा उपमहानगरालिकाको उक्त सहयोग रकमले मेसिन खरिद गरी बिरामीहरुको आँ