काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एभरेष्ट बैंकको सहयोग

एभरेष्ट बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका लागि १० लाख आर्थिक सहयोग गरेको छ । स्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल सञ्चालनार्थ स्थापित उक्त अस्पताललाई सो सहयोग गरेको हो । बाल स्वास्थका क्षेत्रमा बहुविशिष्टीकृत अस्पताल सञ्चालन गर्न तालिम तथा दक्ष जनशक्ति तयार गरी गुणस्तर वृद्दि र नियमनका विधि र प्रक्रियाको […]