पर्यटनमन्त्री श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्छ : बिमला राई

काठमाडाैँ- राष्ट्रियसभा सदस्य डा. बिमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छिन्। मंगलबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेको भन्दै त्यसप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएकी हुन्। उनले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य […]

सम्बन्धित सामग्री

सार्कलाई सक्रिय बनाउने विषयमा छलफल भयो : परराष्ट्रमन्त्री पौड्याल

२२ माघ, काठमाडौं। परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल श्रीलंकाको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्ता समेत गरेकी थिइन् । स्वदेश फर्कने क्रममा मन्त्री पौड्याले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै श्रीलंकाको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय साइड […]

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलंका जाँदै, यस्तो छ भ्रमण कार्यक्रम

काठमाडौं, १८ माघ। परराष्ट्रमन्त्री बिमला राई पौड्याल बिहीबार श्रीलंका भ्रमणमा जाँदैछिन्। श्रीलंकाका विदेशमन्त्री एम.यू.एम.अली साबरीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन्। श्रीलंकाका समकक्षीसँग भेट गरी फागुन २०गते राष्ट्रपति सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सवमा उनी सहभागी हुनेछिन्। उनको श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।उनी फागुन २२गते स्वदेश फर्कने परराष्ट्रले जनाएको छ।

भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच मंगलबार सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गर्नुभयो । सो भेटमा नेपाल र बङ्गलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको …

नागरिकता विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्यायाे: बिमला राई पौड्याल

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको बताउनुभएको छ । राष्ट्रिय सभाको आज (सोमबार) को बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले राज्य व्यवस्था समितिमा २२ महिना छलफल भएर ल्याइएको विधेयकलाई फिर्ता गरेर अर्को विधेयक ल्याइएको […]

राष्ट्रियसभामा सांसदहरुको माग : बलात्कारसम्बन्धी कानुनको हदम्याद हटाऔं

काठमाडौं : राष्ट्रियसभाका सदस्यहरुले बलात्कारसम्बन्धी कानुनमा व्यवस्था गरिएको हदम्यादको प्रावधान हटाउनुपर्ने माग गरेका छन्। आजको बैठकको विशेष समयमा बोल्दै सांसद डा बिमला राई पौड्यालले बलात्कारसम्बन्धी कानुनलाई जतिसक्दो चाँडो संशोधन गर्नुपर्ने र नभए बलात्कारसम्बन्धी नयाँ कडा कानुन ल्याउन माग गरेकी हुन्। ८ वर्षअघि मनोज पाण्डेले आफूलाई बलात्का गरेको भन्दै एक युवतीले…

‘६ लाख युवालाई नागरिकताबिहीन बनाएर ठूलो अपराध गरेका छौं’

काठमाडौं। राष्ट्रियसभा सदस्य डा. बिमला राई पौडेलले नागरिकता विधेयक पारित नगरेर ६ लाख युवालाई नागरिकताबिहीन बनाएर सांसदहले अपराध गरेको बताएकी छन्। राष्ट्रियसभाको बैठकमा उनले भनिन्, “कृपा गरेर नागरिकता विद्येयक पारित नहुन्जेसम्म उनीहरुले मौलिक अधिकारका सम्पूर्ण कुराहरु उपभोग पाउने गरी व्यवस्था गरौं। जो लेखेर दिनुपर्छ दिऔं।” उनले सो विधेयक अहिलेको प्रमुख आवश्यकता रहेको जिकिर गरिन्।

गाउँपालिका उपाध्यक्षले गरे गाउँसभा बहिस्कार, बहिस्कारका वावजुद गाउँसभा सम्पन्न

उपाध्यक्ष खड्कासहित वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, विजय गुरुङ, कार्यपालिका सदस्य कुमारसिं भुजेल, बिमला राई र रेनुका कट्वालले बिहीबारको गाउँसभा बहिस्कार गरेका हुन्।...