काठमाडौं : सांसद बिमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अडियो प्रकरणबारे ध्यानाकर्षण गरेकी छिन्। आज राष्ट्रिय सभामा जारी बैठकका क्रममा सांसद पौड्यालले आलेको अडियो प्रकरणबारे ध्यानाकर्षण गर्दै मन्त्रीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेकी हुन्।
सामाजिक सञ्जालमा मन्त्री आलेको अभद्र अडियोले सबैको ध्यान आकृष्ट गरेको उल्लेख…