जनता समाजवादी पार्टी नेपालको कोटाबाट डेनमार्कका राजदूतमा नियुक्त भएका डा स्वार्थ राय यादवका छोराले आसन्न प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।सर्लाही क्षेत्र नम्बर ३ को (ख) बाट राजदूत डा. यादवका छोरा सरोज कुमार रायले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । जसपाबाट टिकट लिन प्रयास गरेका रायले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।जसपाले उक्त क्षेत्रबाट बहालवाला सांसद संजय यादवलाई नै दोहो¥याउने भएपछि रायले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सर्लाही क्षेत्र नम्