नेपाल–बंगलादेश उच्चस्तरीय वार्ता : कनेक्टिभिटी, ऊर्जा र व्यापारमा जोड

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बंगलादेशका परराष्ट्रमन्त्री डा.एके अब्दल मोमेनसँग मंगलबार ढाकामा औपचारिक

सम्बन्धित सामग्री

विद्युत् आयात सम्झौता नवीकरणमा भारत सकारात्मक, आयात अवरुद्ध नहुने अपेक्षा

१३ चैत, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भारतका ऊर्जासचिव पंकज अग्रवाललाई फोन गरी विद्युत् आयातसम्बन्धी सम्झौता चाँडै नवीकरण गरिदिन अनुरोध गरेका छन् । दुई सचिवबीच मंगलवार भएको वार्ता सकारात्मक भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले अनलाइनखबरलाई बताए । नेपालले भारतसँग भएको विद्युत् आयातसम्बन्धी सम्झौताअन्तर्गत रहेर प्रतिस्पर्धी बजारबाट बिजुली आयात गरिरहेको […]

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ, ८ असोज । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन् । प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न […]

रूसी राष्ट्रपति पुटिन र टर्कीका राष्ट्रपति एर्दोआनबीच आज वार्ता हुँदै

एर्दाेआनसँगै टर्कीका रक्षा, विदेश, ऊर्जा र अर्थमन्त्रीसहितको ठूलो प्रतिनिधिमण्डल पनि सोची पुगेको टर्कीको सरकारी समाचार संस्था अनादोलुले जनाएको छ।...

भोलिदेखि नेपाल-बंगलादेश ऊर्जा वार्ता, के छन् एजेन्डा ?

३१ वैशाख, काठमाडौं । आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्न नेपाल र बंगलादेशले छलफल गर्ने भएका छन् । भोलि सोमबारदेखि बंगलादेशमा सुरु हुने नेपाल–बंगलादेश ऊर्जा वार्तामा यसबारे छलफल हुनेछ । बैठकमा पहिलो दिन संयुक्त कार्य समूहको बैठक बस्ने छ भने दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक […]

आजदेखि नेपाल र बंगलादेशका प्रतिनिधिबीच ऊर्जा बैठक

नेपाल र बंगलादेशका सह–सचिवस्तरीय बैठक राजधानीमा आजदेखि सुरू भएको छ । सोमबार नेपाल आइपुगेका बंगलादेशी प्रतिनिधिहरू र नेपाली प्रतिनिधिबीच आजदेखि वार्ता सुरू हुन लागेको हो । बंगलादेशबाट नेपालीसँग ऊर्जा वार्ताका लागि सोमबार नै प्रतिनिधि काठमाडौं आइसकेका छन् । दुई दिने वार्ताका लागि नेपाल आइपुगेका टोली हिजो सुनकोसी–३ जलविद्युत आयोजना निरीक्षणका लागि रामेछाप पुगेका थिए ।आज सह–सचिवस्तरीय बैठक सम्पन्न भएपछि भोली विहीबार ऊर्जा सचिवस्तरीय बैठक सुरू हुने छ । यस बैठकले नेपाल र बंगलादेशबीच

रुसलाई इन्धनका लागि ऋण उपलब्ध गराउन श्रीलंकाको आग्रह

दुई नेताले कोलम्बोले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहयोग बारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहयोगबारे छलफल भएको हो।...

श्रीलङ्काले रूसी राष्ट्रपति पुटिनसँग माग्यो इन्धनका लागि ऋण

श्रीलङ्का सात दशकमा सबैभन्दा खराब वित्तीय सङ्कटसँग लडिरहेको बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै इन्धन आयात गर्न तत्काल ऋण सहयोगका लागि आग्रह गर्नु भएको छ । दुई नेताले कोलम्बोले अन्तरराष्ट्रिय मुद्रा कोष ९आईएमएफ० सँग सहयोग बारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहयोगबारे […]

बेलायती प्रधानमन्त्रीले गरे युएई र साउदी नेताहरूसँग छलफल

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसको विशेष अपरेशनको सम्बन्धमा युएई र साउदी अरेबियाको भ्रमणको क्रममा ऊर्जा सुरक्षाबारे छलफल गर्ने बेलायती सरकारले बुधबार उल्लेख गरेको छ।"प्रधानमन्त्रीले आज बुधवारे अबुधाबी र रियादका नेताहरूसँग ऊर्जा, क्षेत्रीय सुरक्षा र मानवीय राहतमा वार्ता गर्नुहुनेछ," विज्ञप्तिमा जनाइएको छ। साउदी अरेबियाको यात्रा गर्नुअघि उनले युएईमा युवराज मोहम्मद बिन जायेदसँग भेट गर्ने  विज्ञप्तिमा उल्लेख छ।नेताहरूले ऊर्जा सुरक्षा सुधार गर्न र ऊर्जा र खाद्यान

पुनर्बिमा निर्देशिका खारेज नभएसम्म समितिसँग महासंघ र इप्पानले वार्ता नगर्ने

बिमाको दररेट र सर्तहरू संशोधनका विषयमा निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को संयुक्त प्रतिनिधिमण्डल र बिमा समितिबीच मंगलबार भएको वार्ता विनानिष्कर्ष सकिएको छ । समितिका कार्यकारी निर्देशक...