श्रीलङ्काका राष्ट्रपतिद्वारा रुसी राष्ट्रपतिलाई इन्धनका निम्ति ऋण उपलब्ध गराउन आग्रह

कोलम्बो । श्रीलङ्का स्वतन्त्रताको सात दशकमा सबैभन्दा खराब वित्तीय सङ्कटसँग लडिरहेको बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै इन्धन आयात गर्न तत्काल ऋण सहयोगका लागि आग्रह गरेका छन् । दुई नेताले कोलम्बोले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहयोग बारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको […]

सम्बन्धित सामग्री

बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई सीबीफीनको आग्रह

१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अधिकारी र बैंक तथा वित्तीय क्षेत्र परिसंघ (सीबीफीन)का पदाधिकारी बीच भेटवार्ता भएको छ । आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोलीले सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यान नेतृत्वको टोलीसँग भेट गरेको सीबीफीनले जनाएको छ । भेटमा सीबीफीनले बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह गरेको थियो […]

अमेरिकाको आरोपपछि श्रीलंकाको समर्थनमा आयो चीन,आईएमएफलाई रकम उपलब्ध गराउन आग्रह

अमेरिकी उपसचिव भिक्टोरिया नुल्यान्डले श्रीलंकाको कमजोर आर्थिक अवस्थाबारे चीनलाई प्रश्न गरेकी छन् । उनले श्रीलंकालाई चीनले कुनै पनि प्रकारको ऋण सहुलियत नदिएको बताए । यससँगै उनले सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाताका रूपमा चीनले ऋणको पुनर्संरचनामा आईएमएफसँग मेल खाने विश्वसनीय र विशिष्ट आश्वासन दिने आशा व्यक्त गरे। यसपछि शुक्रबार चीनले आईएमएफलाई जतिसक्दो चाँडो ऋण उपलब्ध गराउन आग्रह […]

पशुपक्षी पाल्ने नुवाकोटका किसानले निर्ब्याजी ऋण पाउने

त्रिशूली : पुशपक्षीपालनको विकास, विस्तार र व्यावसायीकरणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले किसानलाई निर्ब्याजी ऋण दिने भएको छ। यसअघि लगानी र उत्पादनमा आधारित अनुदान दिँदै आएको केन्द्रले यस वर्षदेखि उक्त अनुदान कटौती गर्दै पाँच वर्षसम्ममा फिर्ता गर्ने शर्तमा निर्ब्याजी ऋण उपलब्ध गराउन लागेको कार्यालय प्रमुख भरत पाण्डेले…

किसानलाई मल उपलब्ध गराउन खोलिएको सहकारीको जग्गा बिक्री

वीरगञ्ज – किसानलाई मल उपलब्ध गराउन भनी वीरगञ्ज महानगरपालिका–३१ मा खोलिएको एक सहकारी संस्थाको सञ्चालक समितिले जग्गा नै बिक्री गरेको भन्दै स्थानीय एवं सेयर सदस्यहरुले आपति जनाएका छन्। वीरगञ्ज महानगरपालिका–३१ सोलखपुर टोलमा खोलिएको श्री सहकारी संस्था लिमिटेडको जग्गा सञ्चालक समितिले बेचेपछि स्थानीय किसानले आपति जनाएका छन्। सञ्चालक समितिले निर्णय गरि स‌ंस्था घाटामा गएको तथा ऋण […]

राष्ट्र बैंकले भन्यो- फिल्मलाई ऋण दिन धितो सुनिश्चितताको प्रावधान आवश्यक

काठमाडौं । राष्ट्र बैंकले धितो सुनिश्चितताको प्रावधान भए मात्र फिल्म निर्माणको लागि ऋण उपलब्ध गराउन सकिने जवाफ दिएको छ । गभर्नर महाप्रसाद अधिकारी र चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीबीच ‘प्रोजेक्ट लोन’बारे छलफल भएको थियो । आफूहरुले फिल्मलाई नै धितो राखेर ऋण मागे पनि गभर्नरले ग्यारेन्टीको प्रावधान खोजेको अध्यक्ष अधिकारीले जानकारी दिए । निर्माता संघले […]

फिल्म धितो राखेर सहुलियत ऋण उपलब्ध गराउन उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले फिल्मलाई नै धितो राखेर सहुलियत ऋण उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अन्य राष्ट्रिय प्राथमिकता उद्योगसरह फिल्मलाई पनि ५० प्रतिशत प्रोजेक्ट ऋण उपलब्ध गराउन आग्रह गरेका हुन् । महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र चलचित्र निर्माता संघले मंगलबार आयोजना गरेको ‘चलचित्रको गीत-संगीतको सरोकार, कानुन र […]

५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग श्रीलङ्काको अनुरोध

काठमाडौँ- देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरुप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग अनुरोध गरेको छ । उक्त रकम प्राप्तिका लागि श्रीलङ्का सरकारले भारतसँग वार्ता गरिरहेको जनाइएको छ । भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्दा मोरागोडाले गत साता भारतका अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटवार्तामा थप ऋण सहयोगबारे अनुरोध गरेका थिए […]

श्रीलंकाले इन्धन खरिदका लागि पचास करोड डलर ऋण दिन भारतसँग गर्‍याे आग्रह

देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरूप श्रीलङ्काले भारतसँग इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन अनुरोध गरेको छ। उक्त रकम प्राप्तिका लागि श्रीलङ्का सरकारले भारतसँग वार्ता गरिरहेको छ। भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्दा मोरागोडाले गत साता भारतका अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटवार्तामा थप ऋण सहयोगबारे अनुरोध गरेका थिए। यसअघि भारतले प्रदान गरेको […]

दुई अर्ब अमेरिकी ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले अमेरिकाबाट प्राप्त हुने दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आज (बिहीबार)को मन्त्रिपरिषद् बैठकले अमेरिकी ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । ती मन्त्रीका अनुसार अमेरिकाले कोरोना नियन्त्रणका लागि भनेर दुई अर्ब ऋण उपलब्ध गराउन लागेको हो । ‘आजको बैठकले अमेरिकाले उपलब्ध गराउने […]

दाङमा सहकारीद्वारा कोराेना उपचार ऋण उपलब्ध

दाङ – दाङको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोराना सङ्क्रमण पुष्टि भएका आफ्ना सदस्यहरुलाई उपचार ऋण र स्वास्थ्य तथा पौष्टिक खाद्य वस्तुहरु सहयोग गर्न शुरु गरेको छ । घोराहीमा रहेको सहकारीले काेराेना संक्रमित सदस्यहरुको औषधि उपचारका लागि दुई महिनासम्म ब्याज नलिने गरी एक लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउनुको साथै चार हजार मूल्य बराबरको स्वास्थ्य तथा पोषणयुक्त खानेकुरा उपलब्ध गराउन थालेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो । यसैबीच अक्सिजनको अभाव भएपछि दाङमा नागरिक स्तरबाट अक्सिजन बैंकको अ...